सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल ! चक्रपथका लागि ट्रयाक खोलिने

aakase-1529860022.jpg

हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल निर्माण गर्ने योजना बनाएको छ ।

उपमहानगरले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रदेश ३ को राजधानी समेत भएकाले यहाँको मुख्य बजार क्षेत्रमा आकासेपुल निर्माणका लागि सम्भाव्यता अध्यन गरिने बताइएको छ । त्यस्तै आगामी आर्थिक बर्षमा ६३ किलोमिटर लामो चक्रपथ निर्माणको लागि ट्रयाक खोल्ने काम गरिने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको आजको तेस्रो नगरसभा बैठकले हेटौंडा ८ कमानेमा रहेको सार्बजनिक जग्गामा पार्क निर्माण गनृका लागि अध्ययन गरिने बताइएको छ । स्थानिय स्थानीय सरोकारवालाहरू सँग बिस्तृत छलफल गरी उपयुक्त स्थानमा स्वगिर्य मदन भण्डारी, गणेशमान सिंह र बिपि कोइराला स्मृति पार्कको निर्माण गरिने हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले बताउनुभयो । उपमहानगरपालिकालाई मानवताको शहरको अवधारणा अनुसार सडक मानव रहित नगर  हेटौडा अस्पतालबाट किड्नी डायलासिस सेवा उपलब्ध गराउन समन्वयात्मक प्रयास अघि बढाई सेवा सुरु गर्न आवश्यक बजेट व्यवस्थापन गरिएको छ ।

एक घर तीन बिरूवा र एक पानी संरक्षण पोखरी निर्माण सहितको हरियाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत हरियाली नगर निर्माण गर्नका लागि नगरबासीहरूले आफ्नो घर निर्माण गर्दा कम्तिमा ३ वटा फलफूलका विरूवा रोपी हुर्काउन लगाउने अभियानलाई निरन्तरता दिदै घर निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्दा यसको अनुगमन गरिने छ । उपमहानगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले उपमहानगरपालिका आफैले खाद्य परिक्षण प्रयोगशालाको स्थापना आउँदो आर्थिक बर्षकोे सुरुमा नै गरिने तयारी छ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...