सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar

हेटौंडाको लक्ष्मीनारायण मन्दीरमा 'सिताराम सिसमहल' निर्माण, सबैका लागि खुल्ला

marttttt-1519200733.gif

हेटौंडा ५ चिसापानी रंङगपथमा लक्ष्मीनारायण मन्दीरको तेस्रो तलामा निर्माण भएको सिताराम सिसमहलको आज औपचारिक रुपमा उध्घाटन् गरी सबैका लागि हेर्न मिल्नेगरी खुल्ला गरिएको छ ।

धार्मिक पर्यटकिय तरिकाले निर्माण गरिएको सिस महलको उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सिसमहलको सौउन्दर्यका कारण सबैक्षेत्रका ब्यक्तित्वलाई आकर्षित गर्न सकिने बताउनुभयो । सिस महल निकै सुन्दर र नयाँ रुप देखिएकाले यसक्षेत्रमा पर्यटक भित्रयाउन तर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।

यो मन्दीरका लागि आवस्यक सहयोग गर्न आफु तयार रहेको मेयर महतले बताउनुभयो । सिताराम सिसमहलका लागि उपमहानगरपालिकाले दुईलाख रुपैयाँ र स्थानिय धार्मिक ब्यक्तित्वहरुले अरु रकम सहयोग गरेर सिसमहलको निर्माण गरिएको हो । लक्ष्मीनारायण मन्दीरमा पाँच बर्ष अगाढी पनि मन्दीरको भवनको दोस्रो तलामा राधाकृष्ण सिसमहल निर्माण गरिएको छ । यो सिसमहलमा भगवानका धेरै रुप  र मानिस पनि भित्र छिरेमा आफ्ना अनुहार धेरै स्थानमा एकैपटक देखिने भएकाले यसको महत्व बढी भएको मन्दीर ब्याबस्थान समितिका अध्यक्ष रामानुज वाग्लेले बताउनुभयो ।

यो मन्दीरमा सिसमहल पहिले नेपालमानै पहिलो पटक पाचबर्ष अगाढी निर्माण गरिएको थियो । अहिले पनि मकवानपुर लगायत आसपासका जिल्लाबाट सिसमहलमा घुम्न आउनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
ban-1522313319.jpg
satguru-1517999642.gif

ताजा खबर सबै

एम.आई.एच.एम हेटौंडाका १७ बिद्यार्थीलाई सर्टिफिकेट वितरण, १३ जनाको जागिर पक्का
mihm-1527084917.jpg
हेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट  अफ हस्पिटालिटि म्यानेजमेन्टले...
हेटौंडाबाट सय लिटर घरेलु मदिरा नियन्त्रण
madira-2075-02-09-1527079132.jpg
मकवानपुरका बिभीन्न स्थानबाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिनेक्रम जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय...
लागूऔषध गाजा सहित हेटौंडाबाट २ जना पक्राउ
gggg-1527079000.jpg
लागूऔषध गाजा सहित हेटौंडा १५ रातोमाटेबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...
हेटौंडा आएर लालबाबु पण्डीतले भने : 'चिन्ता नगर्नुस चाहिए जती कर्मचारी पठाउछौ'
30AADDFC-F84C-47B0-B075-3-1527007784.png
संघिय मामिला मन्त्री लालबाबु पण्डीतले यही जेठ महिना सम्ममा सबै स्थानीय तहमा कर्मचारी पुर्याईसक्ने...
कुनैपनि परिवारलाई खानेपानीको अभाव हुन दिदैनौं : मेयर महत
haribol2-1527007168.JPG
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनैपनि परिवारलाई खानेपानीको अभाब हुन नदिने बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
अबैधानिक कर संकलन गर्नेे हेटौंडाको तौलपुल प्रशासनद्धारा बन्द
band-1525437502.jpg

यातायात समितिको नाममा बार्षिक २१ करोड १३ लाख २० हजार रुपैयाँ अबैधानिक रुपले कर संकलन गर्दै आएको तौलपुल आज...
2.
गाडी नचलाउनेलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, मकवानपुरका सिडियो कारवाहीको तयारीमा
1523863308-1525419149.jpg

यातायात सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थ...
3.
गृहमन्त्रीको निर्देशन लगत्तै हेटौंडाबाट ३ जना यातायात व्यवसायी पक्राउ
newwwwww-1525420404.jpg

सिन्डिकेट पक्षधरलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिए लगत्तै प्रहरीले...
4.
हेटौंडाबाट घाईते मृग सहित ३ जना पक्राउ
123-1526029806.jpg

हेटौंडाबाट प्रहरीले घाइते मृग सहित ३ जनालाई पराउ गरेको छ । बिहिबार राती ईलाका प्रहरी कार्यालय नेवारपानीबाट...
5.
आजदेखि मलमास सुरु, के गर्न हुन्छ के गर्न हुदैन ?
bishnu-god_NJ7JpRZ6Dw-600-1526384549.jpg

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ ।  मंगलवार बेलुका ५ बजेर ५३...