सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hhh-1514187066.gif

​​​​​​​हेटौंडाका अटो-रिक्साको भाडादर कडाईका साथ लागुगर्ने निर्णय ( हेर्नुस भाडादर )

marttttt-1519200733.gif
bhadadar-1521448010.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र संचालन हुने साना सवारी साधन (रिक्सा, बिधुतिय रिक्सा, अटोरिक्सा)को भाडादर कडाइका साथ कायम गर्ने निर्णय गरिएको छ ।

हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको अध्यक्षतामा आइतबार बसेको बैठकले साना सवारीको भाडादर कायम सम्बन्धि निर्णय गरेको हो ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, जिल्ला ट्रफिक प्रहरी कार्यालयको प्रमुख, यातायात ब्याबस्था सेवाकार्यालय, हेटौंडाको प्रमुख, सरोकारवाला यातायात ब्यबसायि तथा मजदुर संग सम्बन्धित सस्थाहरु बीच छलफल गरी हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र संचालन हुने साना सवारी साधन संचालन, ब्यबस्थापनका लागि यस अघि कायम भएको भाडादर कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।

त्यस्तै बेलुका ९ बजेदेखी बिहान ४ बजे सम्म साना सवारीले दिनमा लाग्ने भाडादरमा २५ प्रतिशत सम्म थप गरि लिन पाउनेछन् ।

साना सवारीलाई हेटौडा उपमहानगरपालिकाले भाडादर सहितको स्टिकर उपलब्ध गराउने भएको छ भने सवारिहरु उपमहानगरपालिकामा दर्ता भई संचालन हुनुपर्ने र केहि नयां स्थानहरुको पहिचानगरी सोको भाडादर समेत निर्धारण गर्नाका लागि समिति गठन गर्ने निर्णय समेत भएको छ ।

                                               हेर्नुस भाडादर

ffff-1-1521448113.jpg
ffff-2-1521448114.jpg
ffff-3-1521448114.jpg
सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
satguru-1517999642.gif
ban-1522313319.jpg
jhakkas-1521710237.gif

ताजा खबर सबै

बाम गठबन्धनले देश र जनताको कहिल्यै भलो हुने काम गर्दैनः ईन्द्र बानियाँ
baam-1524748800.jpg
नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्य मन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर...
तीन नम्बर प्रदेशमा एक अर्ब २ करोड रुपैयाँको बजेट प्रस्तुत
00-1524748277.jpg
तीन नम्बर प्रदेशको सरकारलले आज ससद सचिवालयमा चालु आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक...
अबदेखि हेटौंडाको राप्तिपुलमा भारी सवारी रोक्न नपाइने
pul-1524666434.jpg
अबदेखि हेटौंडाको राप्तिपुलमाथी लोड भएका भारी सवारी रोक्न नपाइने भएको छ ।  काटा गर्न आउने सवारी साधनको लाइन...
३३ किलो सुन काण्ड : मकवानपुर प्रहरी प्रमुख थुनामा
sp-1524400018-1524622832.jpg
साढे ३३ केजी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई...
मिस नेपाल श्रृङ्खलालाई हेटौंडामा सम्मान
miss-nepal-1524576992.jpg
सन २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडालाई आज हेटौंडामा भब्य रुपमा एक दर्जन सामाजिक संघसंस्थाहरुले सम्मान गरेका...

लोकप्रिय खबर

1.
हेटौंडाबाट ​​​​​​​हात हतियार, गोली गठ्ठा सहित एकजना पक्राउ
pakraaucv-1524137025.jpg

हात हतियार गोली गठ्ठा सहित एकजनालाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ । बिहिबार बिहान पौने दशबजे तिर...
2.
बैशाखदेखि हेटौंडामा नगर बस संचालन
nagar-bas-1523453160.jpg

हेटौंडा उपमहानगरपालिकाले आउँदो बैशाख महिनाबाट नगर सिटी बस संचालन गर्ने तयारी गरेको छ । उपमहानगरपालिका...
3.
मकवानपुर घटना : आफ्नै बुहारी र नातिनीले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो
hatya-1522246044.jpg

सरस्वति मोक्तान :- आफ्नै ससुराको हत्या गर्ने बुहारी र घटनामा संलग्न नातिनीलाई ,मकवानपुर प्रहरीले पक्राउ गरेको...
4.
हेटौँडा-कुलेखानी– काठमाडौं सडक ३५ दिन बन्द हुने
Hetauda-Kulekhani-Sadak-1524145137.jpg

हेटौँडा-कुलेखानी–सिस्नेरी, काठमाडौं कुलेखानी–सिस्नेरी सडक ३५ दिन बन्द हुने भएको छ । डिभिजन सडक कार्यालय...
5.
स्ववियु सभापति सहित सामूहिक बलात्कारको आरोपमा ३ युवा पक्राउ
pakrau-1-1522400889.jpg

पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापतिसहित ३ युवा एक युवतीलाई सामूहिक...