सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar

हेटौंडाबाट ​​​​​​​हात हतियार, गोली गठ्ठा सहित एकजना पक्राउ

marttttt-1519200733.gif
pakraaucv-1524137025.jpg
हात हतियार गोली गठ्ठा सहित एकजनालाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ ।
बिहिबार बिहान पौने दशबजे तिर हेटौंडा ३ स्थित पूर्व पश्चिम लोकमार्गको लेबट भन्ने स्थानमा प्रहरी चौकी लेबटबाट प्रहरी सहायक निरिक्षक बिग बहादुर तामाङ्गको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले जम्बो चौतारा बस्ने वर्ष ३७ का अनिल भन्ने जोकर मोक्तानलाई कटुवा पेस्तोल २थान , नलकटुवा पेस्तोलमा फिट हुने गोली ११थान , ३०३ राईफलको गोली १ थान , १ सुतली बम , नेपाल प्रहरीको चुस्ता १थान सहित पक्राउ गरेको हो ।
प्रहरीले सवारी साधन चेक जाँच गरीरहेको अवस्थामा प्रहरीको चेकिङ्ग टोलीलाई देखी नेवारपानी तर्फबाट हेटौडा बजार तर्फ आउदै गरेको यात्रुवाहक म्याजिक सवारी साधनबाट ३-४ जना व्यक्तिहरु ४०-५० मिटर पर झरी शंकास्पद अवस्थामा भाग्दै गरेको अवस्थामा तत्काल प्रहरी टोलीले उक्त स्थान तर्फ पिछा गर्दै जाँदा उनलाई पक्रन प्रहरी सफल भएको हो ।
मोक्तान संगै रहेका अन्य संलग्न व्यक्तिहरुको पनि पहिचान भई खोज तलास कार्य भईरहेको जिल्ला प्रहरी कार्याय मकवानपुरले जनाएको छ ।
पक्राउ परेका जोकर मोक्तानका सम्बन्धमा थप अनुसन्धान तथा छानबिन भैरहेको र निजलाई मुलुकी ऐनको हातहतियार तथा खरखजाना ऐन २०१९ तथा बिष्फोटक पदार्थ ऐन २०१८ अनुसार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने र आवश्यक कारवाही भैरहेको प्रहरीले जनाएको छ ।
सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
ban-1522313319.jpg
satguru-1517999642.gif

ताजा खबर सबै

एम.आई.एच.एम हेटौंडाका १७ बिद्यार्थीलाई सर्टिफिकेट वितरण, १३ जनाको जागिर पक्का
mihm-1527084917.jpg
हेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट  अफ हस्पिटालिटि म्यानेजमेन्टले...
हेटौंडाबाट सय लिटर घरेलु मदिरा नियन्त्रण
madira-2075-02-09-1527079132.jpg
मकवानपुरका बिभीन्न स्थानबाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिनेक्रम जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय...
लागूऔषध गाजा सहित हेटौंडाबाट २ जना पक्राउ
gggg-1527079000.jpg
लागूऔषध गाजा सहित हेटौंडा १५ रातोमाटेबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...
हेटौंडा आएर लालबाबु पण्डीतले भने : 'चिन्ता नगर्नुस चाहिए जती कर्मचारी पठाउछौ'
30AADDFC-F84C-47B0-B075-3-1527007784.png
संघिय मामिला मन्त्री लालबाबु पण्डीतले यही जेठ महिना सम्ममा सबै स्थानीय तहमा कर्मचारी पुर्याईसक्ने...
कुनैपनि परिवारलाई खानेपानीको अभाव हुन दिदैनौं : मेयर महत
haribol2-1527007168.JPG
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनैपनि परिवारलाई खानेपानीको अभाब हुन नदिने बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
अबैधानिक कर संकलन गर्नेे हेटौंडाको तौलपुल प्रशासनद्धारा बन्द
band-1525437502.jpg

यातायात समितिको नाममा बार्षिक २१ करोड १३ लाख २० हजार रुपैयाँ अबैधानिक रुपले कर संकलन गर्दै आएको तौलपुल आज...
2.
गाडी नचलाउनेलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, मकवानपुरका सिडियो कारवाहीको तयारीमा
1523863308-1525419149.jpg

यातायात सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थ...
3.
गृहमन्त्रीको निर्देशन लगत्तै हेटौंडाबाट ३ जना यातायात व्यवसायी पक्राउ
newwwwww-1525420404.jpg

सिन्डिकेट पक्षधरलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिए लगत्तै प्रहरीले...
4.
हेटौंडाबाट घाईते मृग सहित ३ जना पक्राउ
123-1526029806.jpg

हेटौंडाबाट प्रहरीले घाइते मृग सहित ३ जनालाई पराउ गरेको छ । बिहिबार राती ईलाका प्रहरी कार्यालय नेवारपानीबाट...
5.
आजदेखि मलमास सुरु, के गर्न हुन्छ के गर्न हुदैन ?
bishnu-god_NJ7JpRZ6Dw-600-1526384549.jpg

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ ।  मंगलवार बेलुका ५ बजेर ५३...