सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

चलचित्र 'डमरुको डन्डीबियो' युनिट हेटौंडामा,

damaruko-dandibiyo-1523601136.png

'डमरुको डन्डीबियो' चलचित्र युनिट हेटौंडा आइपुगेको छ 

बैशाख २१ गतेदेखि अलनेपाल रिलिज हुने तयारीमा रहेको 'डमरुको डन्डीबियो'को प्रचार-प्रसार गर्दै चलचित्र युनिटले आज हेटौंडामा प्रेसमिटको आयोजना गरी चलचित्रका बारेका जानकारी दियो । कार्यक्रममा अभिनेता खगेन्द्र लामिछानेले चलचित्र निकै राम्रो बनेको बताए । पहिले आफ्नो चलचित्र हेर्दा कुनैपनि दर्शक निरास नभएकाले यो चलचित्र पनि उत्तिकै उत्कृष्ट बनेकोले सबैलाई हेरिदिन आग्रह गरे ।

नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित ‘फ्यामिली स्पोर्ट ड्रामा’लाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । 'डमरुको डन्डीबियो'को पटकथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । समृद्धि इन्टरटेनमेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानी रहेको चलचित्रमा प्रितम पाण्डेको सम्पादन रहेको छ भने हरि हुमागाईको छायांकन र कालीप्रसाद बासकोटाको संगीत रहेको छ ।

चलचित्रमा अनुप बराल, अंकति खड्का मेनुका प्रधान, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, र नमिता घिसिङको पनि अभिनय हेर्न पाइनेछ भने लगानीकर्ता गुरुङले यसअघि थुप्रै म्यूजिक भिडियोका साथै दर्जनौं गित गाइसकेका छन् ।  बाबु र छोराबीचको सम्बन्ध र द्वन्द्वलाई पस्किन खोजिएको फिल्मको

हिमाली जिल्ला मनाङको पर्यटन प्रवद्र्धनका लागि अहोरात्र खटिएका गुरुङले आगामी दिनमा मनाङलाई फिल्ममार्फत पनि चिनाउने बताएका छन् ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...