सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hetauda-city-clz-1527162866.gif

अपडेट -चुरेहिलमा बिरामीको मृत्यु : छानविन समिति गठन, अस्पताल भन्छ -अप्रेशन गलत छैन

marttttt-1519200733.gif
28537435_2064900760419578-1520179456.jpg

बिरामीको मृत्यु भएपछी  केहिवेर तनावग्रस्त बनेको हेटौडा ११ स्थित चुरेहिल अस्पताल केहि साम्य भएको छ ।

मृत्युबारे छानबिन समिति गठन गरि भोलि बिहान ९ बजे यस बिषयमा थप कुराकानी गर्ने सहमति पछी चुरेहिलको तनाव केहि कम भएको छ ।यद्दपी प्रहरीको ठुलो संख्यामा परिचालन गरिएको छ ।

२ दिन अघि हेटौडा ३ का पुण्यप्रसाद चौलागाईं दुर्घटनामा परि खुटा भाचिएपछी अस्पताल आएको तर डाक्टरले पेटको अप्रेशन गरेकाले  बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलनमा उत्रिएका थिए केहि समय चुरेहिल तनावग्रस्त बनेको थियो ।

 खुट्टाको उपचार गर्न आएको तर डाक्टरले पेटको अप्रेशन गरिदिए, मलाई हिजो सेतो रगत चाहियो भनेका थिए आज फेरी रातो पनि चाहियो भने र बिहान भएपछी बाच्ने संभावना १ प्रतिशत मात्र छ भने मृतककी भतिजी सफलता चौलागाईंले भनिन् ।

अस्पतालले भने आफुले गरेको अप्रेशन गलत नभएको र बिरामीको पेटमा रगत देखिएकाले अप्रेशन गरेको बताएको छ । बिरामीले धेरै रक्सि सेवन गर्ने गरेकाले कलेजोमा समस्या देखिएको, जसले गर्दा जति रगत दिदा पनि बिरामी बचाउन नसकिएको अस्पताल बताउछ । बिरामीको पेटमा रगत देखिएको छ भनेर जानकारी बिरामीको आफन्तलाई गराएर नै अप्रेशन गरेको तर प्लेटलेट निकै कम भएकाले बचाउन नसकिएको अस्पतालका म्यानेजिङ डाइरेक्टर रविरमण अधिकारी जानकारी दिनुभयो ।

तर मृतकका आफन्तले भने यहा नसकिने भए काठमान्डौ लान्छु भन्दा पनि डाक्टरले जहा लगेपनि रगतनै चडाउने हो भन्दै चुरेहिलमा राखेको बताएका छन् । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

अब रहेनन् डा. उपेन्द्र देवकोटा
dr-1529330587.jpg
एसियाकै चर्चित न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको...
जाँदाजाँदै एसपी श्रेष्ठले भने : दुखमन छैन, ...फेरी म जस्तो किन चाहियो नि !
sp-saruwa-1529329518.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । एसपी श्रेष्ठ...
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
प्रदेश ३ : सांसद्लाई बसोबास र यातायातको व्यवस्था गर्न जनसरोकार केन्द्रको माग
20-1529258523.jpg
जनसरोकार केन्द्र मकवानपुरले सांसद्हरुलाई राज्यले सामूहिक बसोबास व्यवस्था गर्नुपर्ने माग गरेको छ । प्रदेश ३...
अब हेटौंडामा २४ सै घण्टा एटिएम सेवा, धन्यवाद शिद्धार्थ बैंक
atm-sewa-1529254735.jpg
शिद्धार्थ बैंक हेटौंडाले २४ सै घण्टा एटिएम सेवा दिन सुरु गरेको छ । हेटौंडामा एक दर्जन भन्दा बढी बैंकहरु...

लोकप्रिय खबर

1.
हेटौंडामा 'मकवानपुर साझा यातायात' संचालन हुदै, सहचालक महिला !
sajha-1528974762.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र बस संचालन हुने भएको छ । मकवानपुर साझा यातायात प्रालिले यहि असार २ गतेबाट...
2.
हेटौंडामा आजदेखि 'साझा बस' चल्यो, मेयर र एसपी चडाएर गरियो उद्घाटन
sajhaa-1529142173.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट  साझा यातायात बस सञ्चालनमा आएको छ ।  हेटौंडा उपमहानगरपालिकासँगको...
3.
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
4.
प्रदेश ३ सरकारको योजना- 'घर-घरमा जनताको उपचार देखि बाल बिवाहको अन्त्य' तर चुनौती कति ?
samajik-1528807891.jpg

तीन नंम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य, खेलकुद र युवाको क्षेत्रमा महत्वपुर्ण काम...
5.
हराएको मोबाईल पत्ता लगाएर बुझायो मकवानपुर प्रहरीले
Capture-1527854244.JPG

हराएको मोबाईल पत्ता लगाएर मकवानपुर प्रहरीले मोबाईल धनिहरुलाई बुझाईएको छ । हेटौडामा ८ कमाने बस्ने सोम बहादुर...