सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

अपडेट : चुरेहिल अस्पताल तनावग्रस्त : खुट्टा भाचिएको बिरामीको पेटको अप्रेशन

28537435_2064900760419578-1520173569.jpg

खुट्टा भाचिएको बिरामीको चुरेहिल अस्पतालले पेटको अप्रेशन गरेपछि अहिले हेटौडा ११ स्थित चुरेहिल अस्पताल तनावग्रस्त बनेको छ । 

२ दिन अघि हेटौडा ३ का पुण्यप्रसाद चौलागाईं दुर्घटनामा परि खुटा भाचिएपछी अस्पताल गएका थिए ।  तर उनको पेटको अपेशन भएपछि आज चौलागाईको मृत्यु भएको छ ।  अहिले मृतकका आफन्तहरुले अस्पताल अगाडी आन्दोलन गरिरहेका छन् । 

 खुट्टाको उपचार गर्न आएको तर डाक्टरले पेटको अप्रेशन गरिदिए, मलाई हिजो सेतो रगत चाहियो भनेका थिए आज फेरी रातो पनि चाहियो भने र बिहान भएपछी बाच्ने संभावना १ प्रतिशत मात्र छ भने मृतककी भतिजी सफलता चौलागाईंले भनिन् ।

अप्रेशन गरेपछि डाक्टरले रातो र सेतो रगत निकैनै चाहिन्छ भनेपछि बिरामीका आफन्तले भरतपुरबाट १८ पाउण्ड रगत हिजो दिउसो जुटाएका थिए । तर अचानक आज बिरामीको मृत्यु  भएपछी आफन्तहरु आक्रोशित भएका छन् ।

यहा नसकिने भए काठमान्डौ लान्छु भन्दा पनि डाक्टरले जहा लगेपनि रगतनै चडाउने हो भन्दै चुरेहिलमा राखेको आफन्तहरुले बताएकाछन् ।

उता अस्पतालले भने बिरामीको पेटमा रगत देखिएकाले अप्रेशन गरेको बताएको छ । कलेजोमा पनि समस्या देखिएकाले जति रगत दिएपनि बचाउन नसकिएको अस्पताल बताउछ ।  

 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...