सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hhh-1514187066.gif

बकैयाको एकीकृत कृषक सहकारीको साधारणसभा सम्पन्न

marttttt-1519200733.gif
30180768_1021392267567857-1523801401.jpg

यादव चौलागाईं बकैया-: एकीकृत कृषक बहुउद्देश्यीय सहकारी सस्था बकैयाको आज १६ औं साधारणसभा सम्पन्न भएको छ ।

बकैया गाउँपालिकाको प्रमुख सहकारी सस्थाको रुपमा रहेको सहकारिको बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले एक समारोह बिच उद्घाटन गर्नु भएको हो । साबिक छतिवनको शान्तिटोलमा रहेको सहकारिले १ करोड १६ लाख बराबरको दुग्ध खरिद बिक्री, पशुबिमा पशु अहार पशु अनुदान, बिमा लगायतको कार्यक्रम गर्दै आइरहेकोछ ।

आज भएको साधारणसभालाई बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले विधि विधान र कृषकको जिवनस्तर उठ्ने गरि सहकारी सन्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँपालिकाले अब सहकारि सन्चालन तथा परिचालन सम्बन्धमा ऎन निर्माण गरिएको भन्दै सहकारीको नारालाइ सार्थकता र पार्दशिता देखाउन सुझाव दिनुभयो । सभालाइ विशेष अतिथी बेलप्रसाद दाहाल , बकैया गाउँपालिका वडा ४ को वडा अध्यक्ष तथा सहकारीबिद राजन दङ्गाल, वडा-सचिव भिम बहादुर पाख्रीन, स्थानिय रेड्क्रस सोसाइटी छतिवनका सभापती भरत सापकोटा , महेन्द्र नमुना माबीका प्राचार्य नारायण चापागाईं, समाजसेवि भक्तबहादुर खत्री, रामहरि गौतम तथा उद्ववप्रसाद सापकोटा लगायतले शुभकामना मन्त्यव्य ब्यक्त गर्नुभएको थियो ।

सभामा धेरै दुग्ध बिक्री गरेवापत हरिप्रसाद दुलाल, सदस्यका उत्कृष्ट परिक्षाफल ल्याउन सफल छात्र प्रबिन चौलागाईं तथा कृस्मा घिमिरे, असल ऋण तथा बचत कर्ता दिलिप हुमागाईं, उत्कृष्ट बचतकर्ता रामहरी गौतम लगायतलाई सम्मान गरिएको थियो ।

पत्रकार सम्मानित 

यसैबीच साधारणसभामा बकैयामा रहेर पत्रकारिता गरिरहेका पत्रकार यादव चौलागाईंलाई सम्मान गरिएको छ । नगद १ हजार पुरस्कार सहित चौलागाईंलाई लाई सम्मान गरिएको हो । बकैया टाइम्सको सम्पादक तथा प्रकाशक समेत रहेका चौलागाईं बकैया गाउँपालिकाबाट निरन्तर समाचार लेखन तथा सम्प्रेषण गरिरहेका छन् ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
satguru-1517999642.gif
ban-1522313319.jpg
jhakkas-1521710237.gif

ताजा खबर सबै

बाम गठबन्धनले देश र जनताको कहिल्यै भलो हुने काम गर्दैनः ईन्द्र बानियाँ
baam-1524748800.jpg
नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्य मन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर...
तीन नम्बर प्रदेशमा एक अर्ब २ करोड रुपैयाँको बजेट प्रस्तुत
00-1524748277.jpg
तीन नम्बर प्रदेशको सरकारलले आज ससद सचिवालयमा चालु आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक...
अबदेखि हेटौंडाको राप्तिपुलमा भारी सवारी रोक्न नपाइने
pul-1524666434.jpg
अबदेखि हेटौंडाको राप्तिपुलमाथी लोड भएका भारी सवारी रोक्न नपाइने भएको छ ।  काटा गर्न आउने सवारी साधनको लाइन...
३३ किलो सुन काण्ड : मकवानपुर प्रहरी प्रमुख थुनामा
sp-1524400018-1524622832.jpg
साढे ३३ केजी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई...
मिस नेपाल श्रृङ्खलालाई हेटौंडामा सम्मान
miss-nepal-1524576992.jpg
सन २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडालाई आज हेटौंडामा भब्य रुपमा एक दर्जन सामाजिक संघसंस्थाहरुले सम्मान गरेका...

लोकप्रिय खबर

1.
हेटौंडाबाट ​​​​​​​हात हतियार, गोली गठ्ठा सहित एकजना पक्राउ
pakraaucv-1524137025.jpg

हात हतियार गोली गठ्ठा सहित एकजनालाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ । बिहिबार बिहान पौने दशबजे तिर...
2.
बैशाखदेखि हेटौंडामा नगर बस संचालन
nagar-bas-1523453160.jpg

हेटौंडा उपमहानगरपालिकाले आउँदो बैशाख महिनाबाट नगर सिटी बस संचालन गर्ने तयारी गरेको छ । उपमहानगरपालिका...
3.
मकवानपुर घटना : आफ्नै बुहारी र नातिनीले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो
hatya-1522246044.jpg

सरस्वति मोक्तान :- आफ्नै ससुराको हत्या गर्ने बुहारी र घटनामा संलग्न नातिनीलाई ,मकवानपुर प्रहरीले पक्राउ गरेको...
4.
हेटौँडा-कुलेखानी– काठमाडौं सडक ३५ दिन बन्द हुने
Hetauda-Kulekhani-Sadak-1524145137.jpg

हेटौँडा-कुलेखानी–सिस्नेरी, काठमाडौं कुलेखानी–सिस्नेरी सडक ३५ दिन बन्द हुने भएको छ । डिभिजन सडक कार्यालय...
5.
स्ववियु सभापति सहित सामूहिक बलात्कारको आरोपमा ३ युवा पक्राउ
pakrau-1-1522400889.jpg

पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापतिसहित ३ युवा एक युवतीलाई सामूहिक...