सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hhh-1514187066.gif

बकैया गाउँपालिका अध्यक्षद्वारा छोरालाई सरकारी बिद्यालयमा भर्ना

marttttt-1519200733.gif
30430114_1021392234175022-1523801050.jpg

यादव चौलागाईं बकैया-: आजदेखि सुरु भएको देशब्यापी भर्ना अभियान सगै बकैयामा गाउँपालिका अध्यक्ष दामोदर खनालले आफ्नो छोरालाई सामुदायिक बिध्यालयमा भर्ना गरेर अभियानको सुरुवात गर्नु भएको छ ।

बकैयाका अध्यक्ष खनालले बकैया गा.पा वडा न.४ स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना गरेर भर्ना अभियान सुरु गर्नुभएको हो । खनालले बिहान आफना कान्छा छोरा प्रज्वल खनाललाइ भर्ना गरेर सुरुवात गर्नुभएको बिध्यालयका प्राचार्य नारायण चापागाईंले बताउनुभयो ।

भर्ना अभियान सगै बकैयाका सबै सामुदायिक तथा सस्थागत बिध्यालयमा भर्ना अभियान सुरु भएको छ ।खनालले सामुदायिक बिध्यालयले सबै भर्नावाट बन्चित हुनुनपर्ने गरि अभियान चाल्न शिक्षा समितिलाइ निर्देशन दिएको बताउनुभयो ।

बकैयामा २ श्रोत केन्द्रमा ५० भन्दा बढी सामुदायिक तथा सस्थागत बिध्यालय सन्चालनमा छन ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
satguru-1517999642.gif
ban-1522313319.jpg
jhakkas-1521710237.gif

ताजा खबर सबै

बाम गठबन्धनले देश र जनताको कहिल्यै भलो हुने काम गर्दैनः ईन्द्र बानियाँ
baam-1524748800.jpg
नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्य मन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर...
तीन नम्बर प्रदेशमा एक अर्ब २ करोड रुपैयाँको बजेट प्रस्तुत
00-1524748277.jpg
तीन नम्बर प्रदेशको सरकारलले आज ससद सचिवालयमा चालु आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक...
अबदेखि हेटौंडाको राप्तिपुलमा भारी सवारी रोक्न नपाइने
pul-1524666434.jpg
अबदेखि हेटौंडाको राप्तिपुलमाथी लोड भएका भारी सवारी रोक्न नपाइने भएको छ ।  काटा गर्न आउने सवारी साधनको लाइन...
३३ किलो सुन काण्ड : मकवानपुर प्रहरी प्रमुख थुनामा
sp-1524400018-1524622832.jpg
साढे ३३ केजी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई...
मिस नेपाल श्रृङ्खलालाई हेटौंडामा सम्मान
miss-nepal-1524576992.jpg
सन २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडालाई आज हेटौंडामा भब्य रुपमा एक दर्जन सामाजिक संघसंस्थाहरुले सम्मान गरेका...

लोकप्रिय खबर

1.
हेटौंडाबाट ​​​​​​​हात हतियार, गोली गठ्ठा सहित एकजना पक्राउ
pakraaucv-1524137025.jpg

हात हतियार गोली गठ्ठा सहित एकजनालाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ । बिहिबार बिहान पौने दशबजे तिर...
2.
बैशाखदेखि हेटौंडामा नगर बस संचालन
nagar-bas-1523453160.jpg

हेटौंडा उपमहानगरपालिकाले आउँदो बैशाख महिनाबाट नगर सिटी बस संचालन गर्ने तयारी गरेको छ । उपमहानगरपालिका...
3.
मकवानपुर घटना : आफ्नै बुहारी र नातिनीले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो
hatya-1522246044.jpg

सरस्वति मोक्तान :- आफ्नै ससुराको हत्या गर्ने बुहारी र घटनामा संलग्न नातिनीलाई ,मकवानपुर प्रहरीले पक्राउ गरेको...
4.
हेटौँडा-कुलेखानी– काठमाडौं सडक ३५ दिन बन्द हुने
Hetauda-Kulekhani-Sadak-1524145137.jpg

हेटौँडा-कुलेखानी–सिस्नेरी, काठमाडौं कुलेखानी–सिस्नेरी सडक ३५ दिन बन्द हुने भएको छ । डिभिजन सडक कार्यालय...
5.
स्ववियु सभापति सहित सामूहिक बलात्कारको आरोपमा ३ युवा पक्राउ
pakrau-1-1522400889.jpg

पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापतिसहित ३ युवा एक युवतीलाई सामूहिक...