सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

भीमफेदी गाउपालिकालाई लालपुर्जा हस्तान्त्रण

41475937_1719601411481769-1536601724.jpg

जिल्ला समन्वय समिति मकवानपुरले भीमफेदी गाउ“पालिकालाई आज जग्गाको लालपुर्जा हस्तान्त्रण गरेको छ ।

तत्कालिन जिल्ला विकास समितिको नाममा रहेको भिमफेदी गाउ“पालिका वडा नमबर ६ मा रहेको ८ कठ्ठा डेढ धुर जग्गाको लालपुर्जा आज हस्तान्तरण गरिएको हो । आज जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले जग्गाको लालपुर्जा गाउ“पालिका अध्यक्ष हिदम लामालाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले स्थानीय तहहरुलाई सहजता प्रदान गर्न सधै लाग्ने बताउनुभयो । भवन अभावमा गाउ“पालिका संचालन भईरहेको अवस्थामा आफुहरुले स्थानीय तहमा परेको समस्यालाई सहजिकरण गर्ने काम मात्र गरेको उहा“ले बताउनुभयो ।

जग्गाको लालपुर्जा लि“दै अध्यक्ष लामाले जग्गा पा्रप्त भएकोमा खुसि व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहा“ले प्राप्त जग्गामा गाउ“पालिकाको भवन निमार्ण गरिने तथा भवन निमार्णका लागि गउ“पालिकाले यो वर्ष १ करोड रुपैया“ विनियोजन गरेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, भीमफेदी गाउ“पालिकाका कार्यकारी अधिकृत जीवन कु“बर लगाएतको उपस्थिती रहेको थियो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...