सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

भ्रष्टाचार निर्मुल पार्न आफ्नै कार्यालयबाट सुरु गर्छौं : मुख्यमन्त्री पौडेल

dormani-1-1538658166.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारलाई निर्मुल पार्नका लागि आफ्नै कार्यालयबाट सुरु गर्ने बताउनुभएको छ ।

तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजनामा भ्रष्टाचार नियन्त्रण सम्बन्धी संचारकर्मी संगको अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले यो प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउने बताउनुभयो । आफुहरुले पद समाल्दानै भ्रष्टाचार गर्दिन भनेर सफथ खाएको उदाहरण दिदै उहाँले भन्नुभयो–हामी अब त्यही दायित्व निर्बाह गछौ । हामी सबैक्षेत्रबाट पारदर्सी बनेर काम गछौ ।’ हरेक ठाउँमा जहाँ गएपनि भ्रष्टाचार रहेकोले यसलाई न्युनीकरण गर्नका लागि काम गरिने बताउनुभयो । अहिले सबैभन्दा ठुलो भ्रष्टाचार नितिगत भ्रष्टाचार रहेको बताउँदै उहाँले सुशासनको बाधकनै भ्रष्टाचार रहेको बताउनुभयो  ।

नितिगत स्थानमा भ्रष्टाचार गर्न मिल्नेगरीनै निति बनाईने गरेको उहाँको भनाई छ । कार्यक्रममा तीन नंम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले भ्रष्टाचारलाई कम गर्नु अहिलेको राष्ट्रिय दायित्व भएको बताउनुभयो । आफ्नो प्रदेश सचेत भ्रष्टाचार क मगर्न लागिपर्ने बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिब आनन्दराज ढकालले अहिले सिमाबिहीन भ्रष्टाचार हुनेगरेको बताउनुभयो । अहिले सामाजिक क्षेत्रका कारण पनि बढी भ्रष्टाचार हुनेगरेको बताउनुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयका प्रमुख होमकला पाण्डेले अहिले सबैभन्दा बढी भ्रष्टाचार बिकाश निर्माण गर्ने उपभोक्ता समितिहरुबाट हुने गरेको बताउनुभयो । भ्रष्टाचार कम हुने पद्धतीको बिकाश गर्नु अहिलेको आबस्यक्ता रहेको बताउनुभयो । कार्यक्रममा प्रदेशनंम्बर तीन पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्टले बढीजसो भ्रष्टाचार नितिगत भ्रष्टाचार हुने गरेको बताउनुभयो । भ्रष्टाचार कम गर्न ठुलाबाटनै सुरु गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले पद, पाओर, पहुँच भएकाहरुले नितिगत निणय गरेर हुँदै आएको भ्रष्टाचार अहिले डरलाग्दो अबस्थामा रहेको बताउनुभयो । कुनैपनि ठुला अनियमितताका भ्रष्टाचारलाई प्रसय दिनका लागि अख्तियारलाई छल्दै मन्त्रीपरिषदबाट निणय गर्ने परिपार्टीको तीन नंम्बर प्रदेशबाट अन्त्य गर्नुपर्ने अध्यक्ष हुमागाईले बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री कार्यालयका कानुन सचिब ईन्दिरा दाहालले भ्रष्टाचार नियन्त्रण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।  

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...