सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

बहिरासंघ नेतृत्वलाई हेटौंडामा अभिमुखीकरण : अपाङगता भएका ब्यक्तिलाई सधै सहयोग गर्छौ - मेयर महत

haribol2-1498929030-1525853170.JPG

तीन नंम्बर प्रदेश स्तरिय बहिरासंघ नेतृत्वहरुलाई आज हेटौंडामा अभिमुखीकरण तालिम दिइएको छ । राष्ट्रिय बहिरा महासंघको अयाोजना तथा मकवानपुर बहिरा संघको ब्याबस्थापनमा अपाङगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी संयुक्तराष्ट्र संघिय महासन्धि एबं अपाङगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी कार्यक्रम भएको हो । कार्यक्रमको उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अपाङगता भएका ब्यक्तिहरुका निम्ती आफुहरु सदैब सहयोग गर्नका लागि तयार रहेको बताउनुभयो । बिशेषगरी बहिरासंघमा आबद्ध भएकाहरुलाई अरु सामान्य नागरिक संग कुराकानी गर्न र आफ्ना समस्या राख्नका लागि समस्या हुने भएकाले दोभासेलाई राख्न आफुले रकम उपलब्ध गराउने बताउनुभयो । दोभासेबाट आफ्ना समस्या राख्न सक्नेगरी एक जनालाई मासिक ७ हजार रुपैयाँ गरी बर्षमा ८४ हजार रुपैयाँ उपमहानगरले उपलब्ध गराउने मेयर महतले बताउनुभयो । अरु बोल्न सक्नेहरुले धेरै खालका समस्या राखेर बाच्न सक्ने भएकाले अब अपाङगता भएका ब्यक्तिका निम्ती काम गरिनुपर्ने बेला आएको उहाँको भनाई छ । कार्यक्रममा तीन नंमबर प्रदेशका १३ वटै जिल्लाका बिभीन्न जिल्लाका बहिरासंघ नेतृत्वहरु ह्ेटौंडामा आउनुभएको थियो । कार्यक्रममा उनिहरुले आफ्ना बषौदेखिका समस्याका बारेमा दोभासे मार्फत राखेका थिए । बहिरासंघ नेतृत्वहरुले संघिय सरकारमा आफ्ना समस्य लिएर जाँदा सबै अधिकार रकम स्थानिय तहमा गईसक्यो भनेर पन्छाउने गरेको भन्दै गुनासो गरेका थिए । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

प्रदेश ३ को बैठक : चार विधेयक सर्वसम्मतिबाट पारित
pradesh-3-1534525725.jpg
प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ । सो...
कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई मुख्यमन्त्रीको यस्तो चेतावनी
Chief-minister-paudel-808-1534524117.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई कारवाही गरिने बताउनुभएको छ ।...
हेटौंडामा अबैध रुपमा गिट्टी-बालुवा ओसार्ने ३ वटा ट्याक्टरलाई कारवाही
2-56-1534522380.jpg
अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा, ढुङ्गा,गिट्टी) ओसार्ने ३ वटा ट्याक्टरलाई प्रहरीले कारवाही गरेको...
मुलुकी देवानी र फौजदारी संहिता एबं न्यायीक समितिको अवधारणा बिषयक अनुशिक्षण कार्यक्रम हेटौंडामा
samita-1534520740.jpg
हेटौंडा उपमहानगरपालिका न्यायीक समितिकोे आयोजनामा मुलुकी देवानी संहिता र फौजदारी संहिता एबं न्यायीक समितिको...
कानुन कार्यनयनमा जोड दिऔं : मुख्यमन्त्री
Dormani-Paudel-2-735x400-1534519745.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब मुलुकका निम्ती कानुनको अभाब नभएकाले यसको कार्यनयनका लागि...

लोकप्रिय खबर

1.
हेटौंडामा १० बर्षिया बालिका जबरजस्ती करणीको सिकार !
ilustrasi.net_-1532622722.jpg

हेटौंडामा १० बर्षिया एक बालिका जवरजस्ती करणीको सिकार भएकी छिन् । बुधबार राति साढे ११ बजे हेटौंडा २ संगमचोक...
2.
मकवानपुरबाट २ सय ३ केजी गाँजा सहित ६ जना पक्राउ
2075.04.17-1533219903.jpg

मकवानपुरको दुई स्थानबाट प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।...
3.
हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी
om-1533703639.JPG

हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । केहि समय अघिदेखि हलमा चारै तिरबाट आगोको मुस्लो निस्किएको छ । ...
4.
हेटौंडा-पथलैया सडकखण्डको आधाभार नजिक सडक दुर्घटना, १ जनाको ज्यान गयो
00-1532504642.jpg

पुर्व-पश्च्छिम राजमार्गको हेटौंडा-पथलैया सडकखण्ड अन्तर्गत पर्ने आधाभार जंगलनजिक सवारी दुर्घटना हुदा एक...
5.
ओम्याक्स हलको आगलागी नियन्त्रणमा आयो
omax-1533710297.jpg

हेटौंडाको सुविधा सम्पन्न सिनेमा हल 'ओम्याक्स सिनेमा हल'मा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीको कारण हलमा...