सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

बैंक खाता रोक्का भएपछी यातायात ब्यवसायीले स्थापना गरे 'सापटीकोष'

no-sidiket-1525942110.jpg

मकवानपुरका पुराना यातायात ब्यवसायीहरुको पहलमा दुर्घटना भएपछी समस्या हुने भएकाले सापटी कोषको स्थापना गरिएको छ ।

नारायणी यातायात ब्यवसायी संघका पुर्ब अध्यक्षहरु माधव अधिकारी र गोकर्ण पराजुलीको पहलमा अहिले सरकारले सेण्डिकेट लगाएको भन्दै समितिका खाता संचालनमा रोक लगाएकाले तत्काल काम चलाउनका लागि सापटी कोष संचालन गरिएको हो । यातायात ब्यबसायीहरुका सवारीका साधन तत्काल दुर्घटना भईहालेमा ठुलो समस्यामा पर्ने भएकाले उनिहरुको हितका निम्ती यो कोषको संचालन गरिएको यातायात ब्याबसायी माधब अधिकारीले बताउनुभयो ।

यो कोष कसैका पनि बिरुद्धमा नभर्यकन यातायात ब्यासायहिरुको तत्कालका लागि राहत दिनका लागि कोषको स्थापना गरिएको अर्का यातायात ब्याबसायी गोकर्ण पराजुलीले बताउनुभयो । अहिले बैक अफ काठमाण्डौमा पाँच हजार रुपैयाँबाट खाता खोलेर प्रत्यक सवारीका धनीलाई पाँच हजार रुपैयाँका दरले खातामा रकम राख्न लयाएर राहत दिनेगरी काम सुरु गरिएको उहाँहरुको भनाई छ ।

कुनै पनि सवारी दुर्घटनामा मृत्यु भएका पाँच लाख र घार्यते भएमा उपचार खर्च बापत ३ लाख रुपैयाँ सहयोग गर्दै आएपनि अबका दिनबाट यातायात ब्याबसायी संघका खाता सरकारले बन्द गरेकाले असहजिलो परिस्थतीमा राहत कोषको स्थापना गरिएको पराजुलीले बताउनुभयो ।

अहिलेको अबस्थामा सडकमा गाढी दुर्घटना भईहालेमा समस्या पर्ने हुनाले सवारी धनीका हितका निम्ती यो काम गरिएको उहाँको भनाई छ । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...
सहकारीको पुँजी राष्ट्र निर्माणमा लैजानुपर्छ : मुख्यमन्त्री पौडेल
Dormani-1538842677.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीको पुँजीलाई राष्ट्र निर्माणमा लैजानुपर्ने बताउनुभएको छ...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...