सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

अबैध भरुवा बन्दुक र पेस्तोल बनाउने सामान सहित बकैयाँबाट एकजना पक्राउ

Capture-1525965192.JPG

मकवानपुर प्रहरीले विभिन्न किसिमको बन्दुक र कटुवाहरु बनाउदै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी हात्तिसुडे मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको बकैयाँ गाउपालिका वडा नं. ७ मामदमार जम्बुखोला बस्ने बर्ष ४५ को  लाल बहादुर कामीलाई पक्राउ गरेको हो । घरमा विभिन्न किसिमको बन्दुक र कटुवाहरु बनाउदै गरेको भन्ने बिशेष सुचनाको आधारमा निजको घरमा गई चेकजाँच गर्दा भरुवा बन्दुक बनाउदै गरेको अवस्थामा पक्राउ गरी विभिन्न उपकरण तथा फलामका टुक्राहरु समेत नियन्त्रणमा लिई  हातहतियार तथा खरखजना ऐन २०१९ बमोजिम कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।     

पक्राउ गरिएको लाल बहादुर कामीको घरबाट प्रहरीले निम्न सामानहरु बरामद गरेको छ  ।                               

१. फलामको सनासो थान-३                   

 २. हाते आरो थान-१
३.भरुवा बन्दुकको नाल बनाउन प्रयोग गर्ने फलामको सानो ठुलो पाईप थान - ५           
४.  रेती थान - ३५    
५. हथौडी सानो ठुलो गरी थान - ४                  

६. हेस्को ब्लेड  थान– १ 
७. काठमा प्वाल पार्ने बर्मा थान – ३

८. फलामको छिनो थान - ४

९. बन्दुक आकारको काठ थान - १

१०. बन्दुकमा प्रयोग हुने ट्रेगर थान – २ 
११. फलामको ट्रेगर थान - २

१२. काठको बिडसहितको फलामको चक्कु  थान–१
१३. ड्रिल मेसिन थान - १

१४. भाथि सेट थान - १ 
१५. कालो र सेतो रङको प्लक सहितको रातो र कालो तार अं.१५ मिटर  ।   
१६.बसिला  थान– १ 
१७. रन्जा थान - १                      

१८. बन्दुक बनाउन प्रयोग हुने काठको फर्मा थान – २ 
१९. सानो सेल ब्याट्री थान – ३

२०. टुक्रा अवस्थामा रहेको फलामको पट्टा ३ टुक्रा 

२१. फिटकिरी जस्तो देखिने सेतो रंगको टुक्राहरु अं. १५० ग्राम
२२. बिभिन्न आकारका फलामका रड तथा टुक्राहरु 
२३.चुम्बक जस्तो देखिने कालो रंगका टुक्राहरु 
२४. खुल्ला अवस्थामा रहेको च्इीी ऋब्एक् लेखिएको पट्टा १ प्याकेट 
२५. ना.प्र.प.नं. ५०र१५० नं.को लाल बहादुर कामीको नाउँको नेपाली नागरिकताको प्रमाण पत्र 
२६.भरुवा बन्दुकमा प्रयोग हुने चालवाला पुर्जा थान – ७ 

 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

प्रदेश ३ को बैठक : चार विधेयक सर्वसम्मतिबाट पारित
pradesh-3-1534525725.jpg
प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ । सो...
कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई मुख्यमन्त्रीको यस्तो चेतावनी
Chief-minister-paudel-808-1534524117.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई कारवाही गरिने बताउनुभएको छ ।...
हेटौंडामा अबैध रुपमा गिट्टी-बालुवा ओसार्ने ३ वटा ट्याक्टरलाई कारवाही
2-56-1534522380.jpg
अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा, ढुङ्गा,गिट्टी) ओसार्ने ३ वटा ट्याक्टरलाई प्रहरीले कारवाही गरेको...
मुलुकी देवानी र फौजदारी संहिता एबं न्यायीक समितिको अवधारणा बिषयक अनुशिक्षण कार्यक्रम हेटौंडामा
samita-1534520740.jpg
हेटौंडा उपमहानगरपालिका न्यायीक समितिकोे आयोजनामा मुलुकी देवानी संहिता र फौजदारी संहिता एबं न्यायीक समितिको...
कानुन कार्यनयनमा जोड दिऔं : मुख्यमन्त्री
Dormani-Paudel-2-735x400-1534519745.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब मुलुकका निम्ती कानुनको अभाब नभएकाले यसको कार्यनयनका लागि...

लोकप्रिय खबर

1.
हेटौंडामा १० बर्षिया बालिका जबरजस्ती करणीको सिकार !
ilustrasi.net_-1532622722.jpg

हेटौंडामा १० बर्षिया एक बालिका जवरजस्ती करणीको सिकार भएकी छिन् । बुधबार राति साढे ११ बजे हेटौंडा २ संगमचोक...
2.
मकवानपुरबाट २ सय ३ केजी गाँजा सहित ६ जना पक्राउ
2075.04.17-1533219903.jpg

मकवानपुरको दुई स्थानबाट प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।...
3.
हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी
om-1533703639.JPG

हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । केहि समय अघिदेखि हलमा चारै तिरबाट आगोको मुस्लो निस्किएको छ । ...
4.
हेटौंडा-पथलैया सडकखण्डको आधाभार नजिक सडक दुर्घटना, १ जनाको ज्यान गयो
00-1532504642.jpg

पुर्व-पश्च्छिम राजमार्गको हेटौंडा-पथलैया सडकखण्ड अन्तर्गत पर्ने आधाभार जंगलनजिक सवारी दुर्घटना हुदा एक...
5.
ओम्याक्स हलको आगलागी नियन्त्रणमा आयो
omax-1533710297.jpg

हेटौंडाको सुविधा सम्पन्न सिनेमा हल 'ओम्याक्स सिनेमा हल'मा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीको कारण हलमा...