सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

अब भुकम्प पिडितले स्थानिय तहबाट सिफारिस भए अनुसार अनुदान पाउने

Capture-1543892021.JPG

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहबाट सिफारिस भएका भूकम्प पीडितहरुलाई लाभग्राही कायम गरी निजी आवास पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराउने बताएका छन् । पुनर्निर्माण सम्बन्धी दोलखाको चरिकोटमा आयोजित कार्यक्रममा उनले यसअघिको सर्वेक्षणमा छुट भएका भूकम्प पीडितको पुनस् सर्वेक्षण गर्ने र सम्बन्धित वडा तथा स्थानीय तहको सिफारिसमा लाभग्राही गरेर सबै गुनासाका सम्बोधन गर्ने पनि बताएका छन् ।  कारोबार दैनिकमा यो समाचार छ । 

ुसम्बन्धित स्थानीय तहमा रहेका इन्जिनियरबाट पुनस् सर्वेक्षण गर्ने, वडाले सिफारिस गर्ने र त्यसपछि स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सिफारिस गरे हामी लाभग्राही कायम गर्छौं, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनप्रतिनिधिहरुलाई आग्रह गर्दै भने, ुतर आफ्ना कार्यकर्ता र नातेदार हुँदैमा भने सिफारिस नगर्नु होला ।
भूकम्प पीडित जनताको समस्या समाधानका लागि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन प्राधिकरण सधै तयार रहेको भन्दै उनले झुठ्ठा विवरणबाट जोगिन जनप्रतिनिधिहरुलाई आग्रह गरे । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, सरकारको पैसा हो भनेर दुरुपयोग गर्ने प्रवृतिलाई रोक्नका लागि जनप्रतिनिधिहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले एकीकृत घर जग्गाको स्पष्ट विवरण नहुँदा अर्को ठाउँमा घर भएरनभएको पहिचान गर्न समस्या भएको भन्दै नागरिक पनि जिम्मेवार हुनु पर्ने बताए। ुघर बनाउन लागि अनुदान पाउनु पर्ने छुटेका छन् भने उनीहरुले पाउनु पर्छ । तर गलत काम गर्नेलाई राज्यले दण्डित गर्छ,ु उनले भने ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...