सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

'अंग्रेजी भाषा शिक्षक संघ' प्रदेश ३ अध्यक्षमा हुमागाईं

18221790_1311582558935100-1529163108.jpg

नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को ३ नम्बर प्रदेशको अध्यक्षमा गणेश प्रसाद हुमागाई चयन हुनुभएको छ ।  

आज यस प्रदेशको राजधानी हेटौंडामा भएको प्रदेश स्तरीय सम्मेलन तथा साधारण सभाले हुमागाईलायृ अध्यक्षमा चयन गरेको हो । हेटौंडामा भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापितको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । ३ नं. प्रदेश स्तरीय सम्मेलन तथा साधारण सभा आयोजक समितिका संयोजक हुमागाईको अध्यक्षताका भएको उक्त कार्यक्रममा नेल्टाका केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान, नेल्टाका पुर्व अध्यक्ष हेमन्तराज दाहाल र सचिव लक्ष्मीप्रसाद ओझाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभाले वरिष्ठ उपाध्यक्षमा रामेश्वर ठाकुर, उपाध्यक्षमा द्धारकानाथ रिमाल, महासचिबमा किशोर पराजुली, सचिबमा एकदेव अधिकारी, कोषध्यक्षमा सिर्जना पौडेल     चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा बिरबल लामा, श्रीकृष्ण कडेल, दिलिप कुमार शर्मा, मनोज क्षेत्री,  इश्वर प्रसाद चौलागाईं, रुद्र प्रसाद दनै, धुर्वराज खतिवडा, टंक प्रसाद दहाल, भुवन बहादुर रोकाया, दीपक कुमार खड्का, बेग बहादुर थापा, संगम चौलागाईं चयन हुनुभएको छ । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...