सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

लोककवि गणेशलाल श्रेष्ठको स्मृतीमा हेटौंडामा कविता प्रतियोगिता

IMG_7947-1503156158.JPG

लोककवि गणेशलाल श्रेष्ठको १ सय छैठौं स्मृतीमा कविता प्रतियोगिता ११३७ शनिबार हेटौंडामा गरिएको छ । नेपाल भाषाः खलः मकवानपुरले आयोजना गरेको प्रतियोगितामा २ महिलासहित ७ जना प्रतिष्पर्धी थिए ।

प्रतियोगितामा पवन शाक्य, जनार्दन नेपाल र अनिता न्यौपानेले क्रमशः प्रथम, दोश्रा र तेश्रा हुँदै १० हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र पाए । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका शहरी बिकास, अनुसन्धान तथा वातावरण महाशाखा प्रबन्धक बीके महर्जनको प्रमुख आतिथ्य तथा नेपाल भाषाः खलः मकवानपुरका अध्यक्ष मंगलकृष्ण मानन्धरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नियमराज शाक्य, प्रेमजी श्रेष्ठ र माधव खनाल निर्णायक थिए ।
कार्यक्रममा नेपाल भाषाः खलः मकवानपुरका संरक्षक रुद्रहरी जोशी, बरिष्ठ साहित्यकार तुलसी थापा, लोककवि गणेशलाल श्रेष्ठका छोरा केशवलाल लगाएतको आतिथ्य रहेको थियो । कार्यक्रममा साहित्यकार आरसी रिजाल, विश्वनारायण श्रेष्ठले पनि साहित्यिक रचना बाचन गरेका थिए ।
बिगत ७ बर्षदेखि लोककवि श्रेष्ठको स्मृतीमा भाषाः खलःले हेटौंडामा साहित्यिक कार्यक्रम गर्दै आएको छ ।
यसैबर्ष आफ्नो पिता लोककवि गणेशलाल श्रेष्ठको स्मृतीमा कार्यक्रम गर्न सहयोग पु¥याउन छोरा केशवलालले मुद्दती खातामा पाँच लाख रुपैयाँको जम्मा गरेका छन् । बैंकबाट आउने रकमको व्याजले हरेक बर्ष लोककवि श्रेष्ठको स्मृतीमा साहित्य कार्यक्रम गरि पुरस्कार प्रदान गरिने बताईको छ ।

 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...