सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

डा.भट्टराईको आलोकाचोपन

baburam-1508841433.jpg

राजु शास्वत लामिछाने, हेटौंडा 

नेपाली राजनितीका एक युगपुरुष डा.भट्टराई र नयाँ शक्ति प्रती अगाध विस्वास,प्रेम,स्नेह,सम्मान हुदाहुदै पनि आज पटक्कै चित्त नबुझेर केहि कुराहरु लेख्न मन लाग्यो।उमेरले डा भट्टराई 63 बर्षको मध्यान्तरतिर हिड्दै हुनुहुन्छ ।

उहिले आफ्नो सम्पुर्ण जिबननै देश र समाज परिवर्तनका लागि राजनीतिमा सकृय भएर बिताउनु भयो।यद्यपि उहाँका पछिल्ला केही गतिबिधिहरु आलोकाचो,अपरिपक्व,अदुरदर्शी र हतासपुर्ण देखिन्छ।नयाँ शक्ति मकवानपुरका अध्यक्ष प्रल्हाद लामिछाने ज्युले भनेजस्तै नयाँ शक्तिका आम कार्यकर्ता रातारात कम्युनिस्ट भए फेरि तिनिहरु केही दिनपछि रातारात काङ्रेसी भए।कि उहाँले वकालत गरिरहनुभयको बामलोकतान्त्रिक भनेको यहि हो त??जता पनि ढल्कने??

मलाई पहिलेनै लागेको थियो। 60-40 को भागबन्डा भैसकेको अबस्थामा उहाँ यत्तिकै बिनयोजना बामगठबन्धनमा जानू भयो।पत्रकार सम्मेलनमा बारम्बार प्रचण्डले जिस्काइरदा भट्टराई शिर नुगेको थियो।यो गठबन्धनमा जानुअघी के भट्टराईले अलिकति पनि हिसाबकिताब गर्नु पर्दैनथ्यो? एमाले र माके को चरित्र थाहा हुदाहुदै पनि अगाडी नै भागबन्डाको छिनोफानो गर्नुपर्दैनथ्यो!? नयाँ नयाँ शक्ति नेपाल को बारेमा सोच्नुपर्ने होइन र ?

कार्यकर्ताको भबिश्य सोच्नुपर्ने होइन र? फेरि रातारात काङ्ग्रेस सङ गठबन्धन बन्यो।। के भट्टराईले केन्द्रीय समितीमा छलफल गर्नुभयो? यो गठबन्धनको औचित्य पुष्टि गर्न गाह्रो होला कि?? तपाईंका घनिष्ठ हितैसी माके र एमालेमा पो धेरै थिए कि ? भट्टराई ज्यु...........

बिपिको सिद्धांत राजतन्त्रसहितको  प्रजातन्त्र आत्मसात् गर्ने काङ्ग्रेस अनि तपाईं ? खुमबहादुर र हिन्दुराज्य बादिहरु बर्सच्व रहेको काङ्ग्रेस अनि तपाईंको नयाँ शक्ति !? नयाँ नेपालको संविधान रोक्न खोज्ने काङ्ग्रेस अनि रातारात सम्बिधान जारी गर्ने तपाइ?? तपाइँको कार्यकारी प्रमुख कओ एजेन्डा कहाँ गयो?

 काङ्ग्रेस ले नयाशक्तिलाइ कति सिट दिन्छ? दुई कि चार? फेरि बाम गठबन्धन सग किन 15 सिट मागियो? तपाइले गोर्खा छोड्नै नहुने थियो र? सारा नेपालीको राजनेता होइन र तपाईं ? फेरि केही अगाडिको प्रसङ स.स. फो. सङ नयाँ शक्ति लाई किन बिलय गराउन खोज्नु भयो? मानौ तपाइँको भाषामा एकीकरण हो भने अन्त्यमा किन हुन सकेन?? अस्ता कुराहरुले तपाईंको ब्याक्तित्वमा आच पुग्दैन,?

यस्ता केही कुराहरु सम्झदा डा भट्टराईको हतास मानसिकता, अपरिपक्वता,अअदुरदर्शिता रअ कमजोर नेतृत्व क्षमता प्रस्ट देखिन्छ। कुनैपनी पार्टी रातारात बन्ने होइन, यसका लागि निस्चित कालखण्ड र मुभमेन्ट चाहिन्छ।

जनजन सम्म कार्यकर्ता पुग्नु पर्छ। केबल फेसबुके रअ चियाचौतारे तथा एलिटहरुको हातमा पार्टी पुगेको छ। हुनाहार र परिश्रमी कार्यकर्ता निरास छ्न । अन्तमा बाबुराम तपाईंले चुनाव जित्नुपर्छ, आम नेपालीको माग पनि हो। अनेकौं शुभकामना ......

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...