सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

डब्बु क्षेत्रिको-कथामा यौन बिद्रोह 'नमस्ते काठ्मान्डु'को हेटौडामा अन्तरक्रिया

dabbu-1498297460.jpg

संचारकर्मी तथा लेखक डब्बु क्षेत्रिको पुस्तक कथामा यौन बिद्रोह 'नमस्ते काठ्मान्डु' बारे आज अन्तरक्रिया गरिएको छ । हेटौडामा प्रत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरि पुस्तक 'नमस्ते काठ्मान्डु' बारे छलफल गरिएको हो ।

कार्यक्रममा लेखक क्षेत्रिले अझै पनि नेपालि समाज यौनका बारेमा खुलेर बाहिर आउन नसकेको र जसले गर्दा समाजमा बिभिन्न खाले घटना भैरहेकाले सो कुरा चिर्नका लागि आफुले 'नमस्ते काठ्मान्डु' लेखेको बताउनुभयो ।

आफुले गरेको रिपोर्टिंङ र यौन लुकाउनाले देखिएका विविध घटनाको बारे पुस्तकमा पढ्न पाईने तर आफ्नो पुस्तकमा अस्लिलता भने पटक्कै नरहेको लेखकको दावी छ । पुस्तकमा १८ वटा कथा समावेस गरिएको छ भने 'नमस्ते काठ्मान्डु'लाई २४० रुपैयामा किनेर पढ्न सकिनेछ ।

समाजले अझै पनि यौनलाई खुलेर बाहिर ल्याउन नसकिरहेका बेला 'नमस्ते काठ्मान्डु'ले सहज र सरल तरिकाबाट, यौनले भित्राउने अवस्था र ति अवस्थाले समाजमा पार्ने नकारात्मक र सकारात्मक छापका बारे पुस्तक मार्फत समेट्न खोजेको देखिन्छ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...