Techie IT
Hetauda Khabar

मकवानपुर-२ मा अघि लागे महेश बर्तौला


प्रतिनिधिसभा प्रत्यक्ष तर्फ मकवानपुर क्षेत्र नम्बर-२ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका विरोध खतिवडा पछिपरेका छन ।

खतिवडालाई ४७ मत अन्तरले एमालेका उम्मेदवार महेश बर्तौलाले पछि परेका हुन् । मकवानपुर-२ को कुल ६ हजार ५१८ मत गन्दा खतिवडाले २ हजार ६८६ मत पाउँदा एमालेका उम्मेदवार बर्तौला २ हजार ७३३ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५३४ मत पाएका छन् ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट