Techie IT
Hetauda Khabar

काठमाडौंबाट धनगढी उडेका दुई जहाज सुर्खेतमा अवतरण


काठमाडौंबाट यात्रुसहित धनगढीका लागि उडेका दुई जहाज सर्खेतमा अवतरण गरेका छन् ।

श्री एयरलाइन्सको ३२१ र बुद्ध एयरलाइन्सको २५१ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेका हुन् । धनगढी जान मौसम खराब भएपछि दुई विमान धनगढीमै अवतरण गरेका हुन् । दुई जहाज अब सुर्खेतबाट धनगढी नगई काठमाडौं नै फर्कने बताइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट