Techie IT
Hetauda Khabar

कोशी प्रदेशको सभामुखमा विष्ट सर्वसम्मत


कोशी प्रदेशको सभामुखमा अम्मरबहादुर विष्ट सर्वसम्मत भएका छन् ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राप्रपाका उम्मेदवारलाई समर्थन गरेपछि विष्ट सर्वसम्मत भएका हुन् ।मंगलबार विराटनगरस्थित प्रदेशसभा भवनमा बसेको नेपाली कांग्रेस र एमालेको संसदीय दल बैठकले विष्टलाई समर्थन गर्ने निर्णय गरेपछि उनी सर्वसम्मत भएका छन् ।

आज मंगलबार बस्ने प्रदेशसभा बैठकबाट आवश्यक प्रक्रिया पुर्‍याएर विष्टलाई सभामुख निर्वाचित गर्ने कार्यसूची रहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट