Techie IT
Hetauda Khabar

मकवानपुरको बालहित विद्यालयमा सरकारी रकमको दुरुपयोग, विद्यालयको पैसा व्यक्तिको नाममा !

लेखा परिक्षणमा मनलाग्दी, विद्यालयमै नभएको सामानको रकम भुक्तानी

हेटौडा खबर

मकवानपुरको बालहित विद्यालयमा सरकारी रकमको दुरुपयोग, विद्यालयको पैसा व्यक्तिको नाममा !

मकवानपुरको बालहित प्रथामिक बिद्यालयले सरकारी रकमको दुरुपयोग गर्ने गरेको पाइएको छ । जिलाको बकैया गाउपालिका ३ बसनमा रहेको विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षककर्मचारीको मिलेमतोमा विद्यालयको रकम हिनामिना गर्ने गरेको पाइएको हो । विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर विद्यालयको बैंक खातामा रहेको रकम समितिका पदाधिकारीहरुले ब्याजमा चलाएको खुलेको हो । विद्यालयको आर्थिक वर्ष २०७९/८० को […]

हेटौंडाकी मेयरको चेतावनी- ‘शिवम् सिमेन्ट उद्योग नसुध्रिए बन्द गर्न समय लाग्दैन’

हेटौडा खबर

हेटौंडाकी मेयरको चेतावनी- ‘शिवम् सिमेन्ट उद्योग नसुध्रिए बन्द गर्न समय लाग्दैन’

हेटौंडा–१६ स्थित शिवम् सिमेन्ट उद्योगले गर्दै आएको गम्भीर लापरबाहीको विषयमा बिहिबार हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा सर्वपक्षिय बैठक भएको छ । उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लास्टिक जन्य फोहोर प्रयोग गर्ने गरेको रहस्य बाहिर आएपछि मेयर मिना कुमारी लामाले लापरबाही सुधार गर्न उद्योगलाई सात दिने अल्टिमेटम दिएकी छन् । उनले […]

शिवम् सिमेन्ट उद्योगको मनपरी, प्लास्टिकजन्य फोहोर बालेर बस्तीभरी प्रदुषण

हेटौडा खबर

शिवम् सिमेन्ट उद्योगको मनपरी, प्लास्टिकजन्य फोहोर बालेर बस्तीभरी प्रदुषण

हेटौंडा उपमहानगरपालिका  १६ स्थित शिवम् सिमेन्ट उद्योगले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी प्लास्टिक जन्य फोहोर जलाउने गरेको पाइएको छ  । उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर प्रयोग गर्ने गरेको खुलेको हो । जसका कारण स्थानीयबासी वातावरण प्रदुषणको सिकार बनेका छन् । उद्योगले हेटौंडा उपमहानगरपालिकाको १० […]

समाचार थप

मकवानपुरको बालहित विद्यालयमा सरकारी रकमको दुरुपयोग, विद्यालयको पैसा व्यक्तिको नाममा !

८ घण्टा अगाडि

मकवानपुरको बालहित प्रथामिक बिद्यालयले सरकारी रकमको दुरुपयोग गर्ने गरेको पाइएको छ । जिलाको बकैया गाउपालिका ३ बसनमा रहेको विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षककर्मचारीको मिलेमतोमा विद्यालयको रकम हिनामिना गर्ने गरेको पाइएको हो । विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर विद्यालयको बैंक खातामा रहेको रकम समितिका पदाधिकारीहरुले ब्याजमा चलाएको खुलेको हो । विद्यालयको आर्थिक वर्ष २०७९/८० को […]

अन्तर्वार्ता थप

‘डिना’लाई प्रश्न- तपाईले जित्नुभयो भने के-के गर्नुहुन्छ? (भिडिओ)

‘डिना’लाई प्रश्न- तपाईले जित्नुभयो भने के-के गर्नुहुन्छ? (भिडिओ)

२ वर्ष अगाडि

नेपाली कांग्रेसको केन्द्रिय सहमहामन्त्री एवम् मकवानपुर-१ बाट सत्तारुढ गठबन्धनको प्रतिनीधीसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले आफुले निर्वाचनमा जित हासिल गरे मकवानपुरमा विशेष गरी शिक्षा,स्वास्थ्य, रोजगार र महिलाका हक र अधिकारका कुरालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएकी छिन् । हेटौंडाखबर संग कुराकानी गर्दै उनले आफुले समानुपातिकमा पहिलो नम्बरमा पाएको पद त्यागेर जनताको माझमा आएको बताइन् […]

धेरै पढिएका

स्थानिय थप


भिडियो थप

हेटौंडा सडक विस्तार- डोरमणि पौडेल भन्छन् सबैभन्दा पहिला मेरै घर भत्काउछु (भिडिओ)

बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले सडक विस्तार हुँदा सबैभन्दा पहिले आफ्नो घर भत्काउने बताएका छन् । हेटौंडाखबर संग कुराकानी गर्दै उनले केहिले आफुलाई विकास विरोधी भनेपनि सडक विस्तारका बेला सुरुमा आफ्नो घर भत्काउन लगाउने बताए । पौडेललाई हेटौंडामा २५ मिटर सडक विस्तार हुँदा आफ्नो घर भत्किने डरले बजार भत्काउन नखोजेको आरोप लाग्दै आएको छ […]

खेलकुद थप

नेपालले नेदरल्याण्डसलाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ । नेपालले नेदरल्याण्डसलाई १८५ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको हो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए […]

नेपालले नेदरल्याण्डसलाई दियो १८५ रनको लक्ष्य
ताजा अपडेट