भुकम्पपछी मकवामनपुरमा ७ हजार ८ सय ३५ घर पुन निर्माण भएका छन् ।
भुकम्पले ढलेका करिब ३३ हजार घर मध्यमा करिब आठ हजार वटा मात्र घर निर्माण भईसकेका हुन् । पहिले पुन निर्माणले गति नलिएपनि अहिले जनप्रतिनिधि आएपछी घर निर्माणले अली बढी गति लिएको छ ।
पिडीतका घर निर्माणमा दोस्रो किस्ता लिने समय पुन निर्माण प्राधिकरणले असार मसान्त सम्म राखेको थियो । अब दोस्रो किस्ता लिन चाहने पिडीतहरु अन्यौलमा परेका छन् । यसै सन्दर्भमा हामिले आयोजना कार्यनयन ईकाई मकवानपुरका प्रमुख सुदिप आचार्यसंग कुराकानी गरेका छौं ।