Techie IT
Hetauda Khabar

बागमती बजेट- किसानलाई कृषक परिचयपत्र प्रदान गरिने


बागमती प्रदेशमा आगामी आर्थिक वर्षमा सरकारले प्रदेश भित्रका किसानलाई कृषक परिचयपत्र प्रदान गर्ने बताएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट