Techie IT
Hetauda Khabar

बागमती प्रदेश बजेट- प्रदेश विस्वविद्यालय स्थापना गरिने


बागमती प्रदेश सरकारले प्रदेश विस्वविद्यालय स्थापना गर्ने बताएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यसका लागि सम्भाव्यता अध्यनका लागि ५ करोड बजेट बिनियोजन गरिएको लामाले बताएका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट