Techie IT
Hetauda Khabar

हेटौंडामा प्रदर्शन, सिडिओ कार्यालय तर्फ जान प्रहरीको रोक


हेटौंडामा प्रदर्शन सुरु भएको छ । हिजो प्रहरीले हेटौंडा अस्पतालमा बोर्ड केरमेट गरेको आरोपमा हेटौंडाका छ जना युवालाई पक्राउ गरी हिरासतमा राखेपछि त्यसको विरोधमा प्रदर्शन भइरहेको हो ।

प्रदर्शनकारीले एमालेको सिडिओ फिर्ता गर भन्दै प्रशासन कार्यालय घेर्न बढी बढेका छन् । प्रहरीले भने उनीहरुलाई रोकेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट