Techie IT
Hetauda Khabar

सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटयाे


काठमाडौं, ७ चैत । बिहीबार सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मुल्य कायम भएको थियो, आज पनि सोही मुल्य कायमै रहेको छ ।

आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ ।

जसअनुसार आज चाँदी तोलाका २०३० रुपैयाँमा कारोबार हुनेछ ।


क्याटेगोरी : अर्थबाणिज्य, मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट