Techie IT
Hetauda Khabar

बागमती प्रदेशसभा बैठकमा नाराबाजी, बैठक स्थगित


बागमती प्रदेशसभा बैठकमा नाराबाजी चलेको छ ।

प्रदेशले ल्याएको बजेटको पुनर्लेखन गर्नुपर्ने मागसहित प्रदेशसभाका प्रतिपक्ष दल नारावाजीमा उत्रिएका हुन् ।

सदनमा प्रतिपक्षदलका सांसदले आर्थिक अनुसासन कायम गर, बजेटलाई पुनर्लेखन गर लगायतका नारा लगाइरहेका छन् । नाराबाजी पछी सभामुखले बिहिबार दिउसो ३ बजे सम्मका लागि बैठक स्थगित गरेका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट