Techie IT
Hetauda Khabar

अपडेट- मकवानपुर २ ‘ख’ मा इन्द्र बानियाँको अग्रता कायमै


मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा गठबन्धनको तर्फका उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँको अग्रता कायम रहेको छ ।

१७ हजार ३० मतगणनाहुँदा बानियाँले ८ हजार १०२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले ७ हजार ४ मत प्राप्त गरेका छन् । बानियाँ १ हजार ९८ मतले अगाडि रहेका छन् ।

यहाँ राप्रपाका बद्रि बहादुर खड्काले ८८३ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट