Techie IT
Hetauda Khabar

मकवानपुर-१ ‘ख’ मा आनन्दराम पराजुलीको अग्रता


मकवानपुर निर्वाचन क्षेत्र १ को प्रदेश सभा (ख) मा आनन्दराम पराजुलीले ७५० मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका उम्मेदवार एकालाल श्रेष्ठले ६०० मत प्राप्त गरेका छन् । यता राप्रपाका गुन्जन बहादुर न्यौपानेले ६०० मत प्राप्त गरेका छन् । यहाँ १ हजार ९३६ मत गणना भैरहेको छ भने मत गनिसकिएको छैन ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट