Techie IT
Hetauda Khabar

मकवानपुरको मतगणना ११ बजेदेखि, सर्वदलीय बैठक सकियो


मकवानपुरको मतगणना ११ बजेदेखि सुरु हुने भएको छ ।

भर्खरै बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना एकैपटक गरिने बताइएको छ ।

आइतबार मतपेटिका ल्याउन ढिला भएपछि मतगणना केही ढिलो भएको हो । सम्पूर्ण मतपेटिका हेटौंडा आइपुग्न बिहान २ बजेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एकैपटकमा १२ स्थानमा मतगणना गर्ने तयारी छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #आमनिर्वाचन, #मकवानपुर, #मतगणना, #मतगणना अपडेट

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट