Techie IT
Hetauda Khabar

मकवानपुरमा मतदान सम्पन्न, मतपेटिका सिद्धार्थ स्कुलमा ल्याइदै


मकवानपुरमा आम निर्वाचन २०७९ को मतदान प्रक्रिया सकिएको छ । मकवानपुरका सम्पुर्ण मतदान केन्द्रमा शान्तीपुर्वक मतदान सम्पन्न भएको निर्वाचन कार्यलयले जनाएको छ ।

मकवानपुरमा कति मत खस्यो भन्ने विवरण भने आउन बाकी छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका ढुवानी कार्य सुरु गरिएको छ । हेटौंडा २ सिद्धार्थ स्कुल स्थित मतगणना स्थलमा जिल्लाका विभिन्न मतदान स्थलबाट मतपेटिका ओसार्न सुरु गरिएको छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट