Techie IT
Hetauda Khabar

भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालको दोस्रो जीत


काठमाडौं, २८ माघ । नेपालले भुटानलाई  पराजित गरेको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई  पराजित गरेको हो ।

लगातार दोस्रो जित हासिल गर्दैै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो । यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट