Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • पत्रपत्रिका
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • विचार - ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
फाल्गुन ११, २०७५ ११:१९:५५
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • पत्रपत्रिका
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • विचार - ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
मकवानपुर
  • Home
  • News
  • हेटौंडको बालज्योति माविको ४३ औं बार्षिकोत्सव : मेयर भन्छन् सरकारी बिद्यालयको पढाईमा गुणस्तरियता जरुरी
हेटौंडको बालज्योति माविको ४३ औं बार्षिकोत्सव : मेयर भन्छन् सरकारी बिद्यालयको पढाईमा गुणस्तरियता जरुरी
64x64
माघ २८, २०७५ हेटौंडा खबर

 हेटौंडा ५ पिप्लेमा रहेको बालज्योति माध्यमिक विद्यालयको ४३ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

कार्यक्रमको उध्घाटन् गर्दै हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सरकारी बिद्यालयहरुले पढाईमा गुणस्तरियता ल्याउनु जरुरी रहेको बताउनुभयो । सरकारीमा अग्रेजी माध्यममा पढाउने र यहाँबाट निस्कीएका बिद्यार्थीहरुले अरु बिद्यार्थी संग सजिलैसंग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने मेयरले बताउनुभयो ।

बिद्यालय ब्यबस्थापन समितिका सदस्य शशी दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यलयका प्रधानाध्यापक श्रीराम दहालले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा ५ नं वडा अध्यक्ष राजेश बानिया, बिद्यालयका सल्लाहकार शिध्दिलाल श्रेष्ठ, बिब्यस सदस्य रवीन्द्र पोख्रेल, शिक्षक अभिभावक संघका अध्यक्ष राम कार्कि, नगर स्तरीय शैक्षिक समन्वय समिति अतिरिक्त क्रियाकलाप संयोजक डिबि बर्ताैला, सहायक प्रधानाध्यापक बरदराज भारद्वाज, पुर्ब प्रअ भरत अर्याल लगायतको उपस्थिति रहेको थियो ।

बार्षिकोत्सबको अवसरमा नगर स्तरीय निवन्ध लेखन प्रतियोगिता समेत गरिएको थियो । उक्त प्रतियोगितामा अमर मावि की छात्रा सरिता साहि प्रथम, बालज्योति मावी की छात्रा अंकिता पाठक द्वितिय, शिद्धार्थ मावी की छात्रा सपना न्यौपाने तृतीय भईन । छात्राहरूलाई मेयर हरि बहादुर महतले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

बार्षिकोत्सव अन्तरगत बिद्यालयमा भएका कक्षा स्तरीय बेलुन फुटाई, हाजिरीजवाफ, भलिवल प्रतियोगिता, तातो आलु, म्युजिकल चियर, बोरा रेस, चम्चा रेस लगायत कार्यक्रममा प्रथम, द्वितिय, र तृतिय भएका बिद्यार्थीहरू लाई समेत समापन समारोहमा पुरस्कृत गरिएको थियो ।

२०३२ सालमा सरस्वति पुजाको दिन स्थापित यस विद्यालयमा हाल अंग्रेजी माध्यमबाट समेत पठनपाठन हुँदै आएको छ । अंग्रेजी माध्यम अन्तरगत एक कक्षा देखि कक्षा ५ सम्म र नेपाली माध्यममा कक्षा १० सम्म कुल ७०० जना बिद्यार्थी अध्ययनरत रहेको बिद्यालयका प्रधानाध्यापक श्रीराम दहालले जानकारी दिनुभयो ।


प्रकाशित मिति: सोमवार, माघ २८, २०७५, ०५:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर नतिरेको भन्दै जताततै बम बिस्फोट, एनसेलको टावर जलाइयो
साना किसान कृषि सहकारी मनहरीद्वारा बित्तीय साक्षरता तालिम
हेटौंडाबाट २ जना मोबाइल चोर पक्राउ
हेटौंडामा दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
मकवानपुर
नवलपुर दुर्घटना अपडेट: मापसे गरी मोटरसाइकल चलाउदा दुर्घटना
64x64
फाल्गुन ९, २०७५ हेटौंडा खबर
हेटौंडा ११ नवलपुरमा दुर्घटना भएको छ । शहिद स्मारक गेट अगाडी हेटौंडाबाट नवलपुर तर्फ जादैगरेको को.१७ प १८८० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको हो  । पुरा पढ्नुहोस्
मकवानपुर
हेटौंडामा अबैध इन्स्टिच्युट मौलाउदै, मौन छ प्रशासन
64x64
फाल्गुन ९, २०७५ हेटौंडा खबर
लोक गायक पशुपति शर्माले गाएको 'लुट्न सके लुट' बोलको गीतले निकै चर्चामा छ । उनलाई युट्युबबाट गीत हटाउन बाध्य पारियो भन्दै चर्को आलोचना पनि भैरहेको छ । तर पशुपतिको यो गितको केहि शब्द सापटी लिएर 'लुट इन्स्टिच्युट लुट, हेटौंडा मै हो छुटु' भनि मिलाउदा केहि गलत नहोला । पुरा पढ्नुहोस्
ताजा समाचार
कर नतिरेको भन्दै जताततै बम बिस्फोट, एनसेलको टावर जलाइयो फाल्गुन ११, २०७५ 38
साना किसान कृषि सहकारी मनहरीद्वारा बित्तीय साक्षरता तालिम
सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै सरकार, जुनसुकै बेला बन्द गर्ने
हेटौंडाबाट २ जना मोबाइल चोर पक्राउ
हेटौंडामा दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
नवलपुर दुर्घटना अपडेट: मापसे गरी मोटरसाइकल चलाउदा दुर्घटना
हेटौंडामा अबैध इन्स्टिच्युट मौलाउदै, मौन छ प्रशासन
हेटौंडामा सुरक्षित गर्भपतन सम्बन्धी जानकारी मुलक तालिम
नेपालमा गाँजालाई कानुनी मान्यता दिन सांसद बिरोध खतिवडाको माग
विचार–ब्लग
बैंकमा पुँजी अभाव किन ? नयाँ सरकारका लागि मुख्य चुनौती... हेटौंडा खबर
सामाजिक सुरक्षा कार्यक्रम संचार माध्यमबाट सुरुवात गरौं हेटौंडा खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकन सुरु माघ २७, २०७५
जी टिभीको ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका प्रितमको धमाकेदार प्रस्तुती, (भिडियो) माघ २६, २०७५
रवि लामिछाने र निकिता पौडेल हिउँसंगै रमाउदै माघ २६, २०७५
अनौठो संसार
विवाह गरेको तीन मिनेटमै बेहुलीले डिभोर्स गरिन् !
सुगाले साइकल चलायो (भिडियो)
जो मरेका मानिसहरूको खोजी गर्छन्
मंगल ग्रहमा मानवबस्ती बसाउने योजना
सम्पर्क

Hetauda Khabar

हेटौंडा ५, मकवानपुर
9851169037
hetaudakhabar.com@gmail.com, newshetaudakhabar@gmail.com

प्रकाशक : रबिन्द्र गौतम
सम्पादक : मोहन श्रेष्ठ
कम्पनी दर्ता : १५६९५५/०७३/०७४
प्रेस काउन्सिल दर्ता : ८६८
सूचना बिभाग दर्ता नं : ८७२
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • पत्रपत्रिका
  • अन्य
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #हेटौंडा उपमहानगरपालिका
  • #मेयर
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #प्रदेश ३
फेसबुक पेज
Hetauda Khabar
©Hetauda Khabar - 2019 All rights reserved.
Web Design by : SoftNEP