Techie IT
Hetauda Khabar

बागमती बजेट- हेटौंडाको थानाभर्याङमा ३ हजार घरलाई पुग्ने खानेपानी आयोजना निर्माण गरिने


प्रदेश सरकारले हेटौंडाको थानाभर्याङमा ३ हजार घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजना स्थापना गर्ने भएको छ।  प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा यो योजनाको लागि २ करोड ५० लाख बिनियोजन गरिएको उनले बताए ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट