Techie IT
Hetauda Khabar

बढेन वृद्ध भत्ता


अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै ६८ वर्ष उमेर पुगेका नागरिकलाई दिँदै आएको मासिक चार हजार रुपैयाँको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको बताएका छन् ।

सरकारले लोककल्याणकारी नीतिका रुपमा ‘कोखदेखि शोकसम्म’ सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने बजेटले उल्लेख गरेको छ।

महतले सामाजिक सुरक्षा भत्ता बैंकबाट सोझै सम्बन्धित नागरिकलाई दिने कार्य थप व्यवस्थित बनाउने पनि बताए ।

सरकारले यसपाली ज्येष्ठ नागरिकले पाउने भत्ता भने बढाएन ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट