काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर काठमाडौं आएका हुन् ।
विदेशमन्त्री जयशंकरको स्वागतका लागि परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साललगायतका अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया