Techie IT
Hetauda Khabar

मकवानपुर-२ को समानुपातिकतर्फ एमाले अगाडी, कांग्रेस दोस्रो


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को समानुपातिकतर्फको १२ हजार ३४४ मतगणना गर्दाको परिणाम सार्वजनिक भएको छ ।

जसमा नेकपा एमालेले ४ हजार ३७६ मत प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थानमा नेपाली कांग्रेसको २ हजार ६९० मत प्राप्त भएको छ भने नेकपा माओवादी केन्द्रको २ हजार ५७३ मत आएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले १ हजार १२६ मतका साथ चौथो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २९३ मत पाएको छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट