Techie IT
Hetauda Khabar

मकवानपुर सुमो दुर्घटना अपडेट- १ जनाको मृत्यु, सात घाइते


हेटौंडा-कुलेखानी-काठमाडौंको छोटो दुरीको सडकखण्डमा पर्ने मकवानपुरमाको सल्लेमा काठमान्डौ जाँदै गरेको सुमो दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको छ  ।

केही समय अघि बिरगंजबाट काठमान्डौ जाँदै गरेको टाटा सुमो जिल्लाको इन्द्रसरोबर गाउँपालिका २ सल्लेमा दुर्घटना भएको जिल्ल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ना.१ ज ४४६६ नम्बरको सुमो सडकबाट तल खसेको हो । दुर्घटनामा ७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाकी छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट