Techie IT
Hetauda Khabar

मकवानपुर १ ‘ख’ मा एकालाल श्रेष्ठ विजयी


मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ को प्रदेश सभा (ख) मा नेकपा एमालेका एकालाल श्रेष्ठ विजयी भएका छन् ।

उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीलाई ८६९ मतले पराजित गरेका हुन् । सो क्षेत्रमा ४५ हजार २५६ मत खसेको थियो । जसमा श्रेष्ठले १४ हजार २२५ मत पाउँदा पराजुलीले १३ हजार ३५६ मत पाएका हुन् ।

त्यस्तै राप्रपाका गुन्जनबहादुर न्यौपानेले १२ हजार ५७७ मत पाएका हुन् ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट