Techie IT
Hetauda Khabar

BREAKING- मकवानपुरमा सुमो दुर्घटना


मकवानपुरमा काठमान्डौ जाँदै गरेको सुमो दुर्घटनामा परेको खबर प्राप्त भएको छ ।

केही समय अघि बिरगंजबाट काठमान्डौ जाँदै गरेको टाटा सुमो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

थप विवरण आउँ बाकी छ ।

 


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट