Techie IT
Hetauda Khabar

मकवानपुर १ ‘क’ मा पुलामीको अग्रता कायमै


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामीले आफ्नो अग्रता कायम राखेका छन् । हालसम्म १६ हजार ९५२ मतगणना गरिएको छ ।

पुलामीले ७ हजार ६४३ मत पाउँदा नेकपा एमालेका कमल बहादुर विष्टले  ५ हजार १८५ मत पाएका हुन् । उनको र विष्टको मतान्तर २ हजार ४५८ रहेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सागर थापाले ३ हजार ९ मत पाएका छन् भने ६३० मत बदर भएको छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट