Techie IT
Hetauda Khabar

१८ हजार ८ सय मत गन्दा इन्द्र बानियाँको मतान्तर झन् फराकिलो


मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा गठबन्धनको तर्फका उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँको अग्रता कायम रहेको छ ।

१८ हजार ८६८ मतगणनाहुँदा बानियाँले ८ हजार ९८१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले ७ हजार ७२१ मत प्राप्त गरेका छन् । बानियाँ १ हजार २६० मतले अगाडि रहेका छन् ।

यहाँ राप्रपाका बद्रि बहादुर खड्काले ९९६ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट