Techie IT
Hetauda Khabar

मकवानपुर १ को १३ सय ३५ मतगणना हुँदा ‘डिना’ अगाडी, लौरोको १ मत


मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को १ हजार ३३५ मतगणना भएको छ ।

जसमा प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनकि साझा उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले अग्रता लिएकी छन् । उनले ७८९ मत प्राप्त गरेकी छन् । त्यस्तै एमालेका उम्मेदवार कमल थापाले ३५१ मत पाएका छन् भने राप्रपाका दिपक सिंहले ५० मत ल्याएका छन् ।

त्यस्तै हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हमा १ मत , हँसिया तारामा ३८ मत प्राप्त भएको छ । त्यस्तै घन्टीमा २७ मत प्राप्त भएको छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट