Techie IT
Hetauda Khabar

हेटौंडाको मतगणना स्थलमा पत्रकारलाई रोक, अपडेट लिन समस्या


मकवानपुरको मतगणना स्थलमा पत्रकारलाई रोक लगाइएको छ ।

मतगणना स्थलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि उपस्थित भएपनि पत्रकारलाई भने रोक लगाइएको छ । मतगणनाको अपडेट लिनको लागि पुगेका पत्रकारलाई यहाँका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले पत्रकार उपस्थित हुन नपाउने बताएका छन् ।

मतगणना स्थलमा पत्रकारलाई रोक लगाएपछि निर्वाचन मतको अपडेटमा समस्या भएको छ ।

 

 


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट