Techie IT
Hetauda Khabar

मकवानपुरमा सुरु भयो मतदान


मकवानपुरमा मतदान सुरु भएको छ । प्रतिनिधि र प्रदेशसभाको लागि आज बिहान ७ बजेदेखी मकवानपुरका सम्पुर्ण मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको हो। जिल्लामा १६७ मतदान स्थलमा ३६४ केन्द्र तोकिएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट