Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
मंसिर २३, २०७६ १२:५१:२९
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
देश
  • Home
  • News
  • ओलीको युरेटरबाट स्टेन निकालियो
ओलीको युरेटरबाट स्टेन निकालियो
64x64
कार्तिक ३०, २०७६ हेटौंडा खबर

 प्रधानमन्त्री केपी शर्मा ओलीको युरेटर (पिसाब नली) मा राखिएको स्टेन निकालिएको छ । स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली शनिबार थापासी स्थित ग्रान्डी अस्पताल गएका हुन् ।

सोही क्रममा उनको युरेटरबाट स्टेन निकालिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओलीको युरेटरमा कात्तिक १३ गते स्टेन राखिएको थियो । त्यो बेला उनको दुईपटक डायलासिस भएको थियो ।

प्रधानमन्त्री ओलीको अहिलेको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिनका लागि विभिन्न परीक्षण गरिएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

स्वास्थ्य परीक्षण खासगरी प्रधानमन्त्री ओलीको मिर्गौलाको अवस्था कस्तो छ भन्नेमा केन्द्रित रहेको छ । उनमा क्रेटिनाइनको मात्रा कस्तो छ भन्ने बारेमा पनि परीक्षण भएको छ ।

प्रधानमन्त्री ओलीले तिहारका बेला दुईपटक डायलासिस गरे पनि त्यसयता गर्नु परेको छैन । उनको स्वास्थ्यमा सुधार आएको छ । तर भावी उपचारका लागि डाक्टरहरुबिच परामर्श भइरहेको छ ।

त्यसकै लागि प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दीव्या सिंह शाह अमेरिका गएकी थिइन् । यस्तै भारतका डाक्टरहरुसँग पनि छलफल भइरहेको छ । ओलीको अहिलेको स्वास्थ्य अवस्था बारे जानकारी लिएर भावी उपचारको थप योजना बनाउने तयारी भएको छ ।

 
 


प्रकाशित मिति: शनिवार, कार्तिक ३०, २०७६, ०१:११:००
Loading...
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 खोटाङमा गाउँपालिका प्रमुखको गाडीमा आगजनी
विद्युतको पोलमा कार ठोक्किदा ग्लोबल आईएमई बैङ्कका शाखा प्रमुखको ज्यान गयो
एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
चितवनमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
देश
घट्यो सुनचाँदीको मुल्य
64x64
मंसिर २३, २०७६ हेटौंडा खबर
सुनचाँदीको मुल्य आज (सोमबार) पनि घटेको छ छ । पुरा पढ्नुहोस्
देश
कोहलपुरका विद्यालय एक दिन बन्द गरिने
64x64
मंसिर २३, २०७६ हेटौंडा खबर
बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट विद्यार्थी घाइते भएको र सो घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीले विद्यालयका गाडीहरुमा समेत तोडफोड गरेको विरोधमा कोहलपुरका विद्यालयहरु बन्द गरिएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
हेटौंडाको क्याम्पाडाडा नजिक दुर्घटना, ६ जना घाइते मंसिर २३, २०७६ 221
साग खेलकुद– आज ( सोमबार) हुँदैछ १३ खेलमा प्रतिस्पर्धा
 खोटाङमा गाउँपालिका प्रमुखको गाडीमा आगजनी
विद्युतको पोलमा कार ठोक्किदा ग्लोबल आईएमई बैङ्कका शाखा प्रमुखको ज्यान गयो
एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
चितवनमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
घट्यो सुनचाँदीको मुल्य
कोहलपुरका विद्यालय एक दिन बन्द गरिने
आज ( सोमबार ) मन्त्रिपरिषद् बैठक बस्दै
विचार–ब्लग
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था हेटौंडा खबर
बैंकमा पुँजी अभाव किन ? नयाँ सरकारका लागि मुख्य चुनौती... हेटौंडा खबर
सामाजिक सुरक्षा कार्यक्रम संचार माध्यमबाट सुरुवात गरौं हेटौंडा खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
यसकारण ‘पत्तासाफ’ भयो सौगातको फिल्म ‘माछा माछा’ मंसिर २२, २०७६
नयाँ लुक्समा यस्ता देखिए अभिनेता आमिर खान मंसिर २२, २०७६
बलिउड अभिनेत्री आलियाको ८० हजार भारुको ड्रेस मंसिर २१, २०७६
अनौठो संसार
'बक्सर' को रुपमा ट्रम्पको नयाँ अवतार !
कुकुरले बचायो आफ्नो मालिकको ज्यान ।
सरकारी जागिरका लागि दिनरात पढेको पढ्यै भएपछि पत्नीले घर छाडेर माइत हिँडीन्
यी बच्चाको यस्तो फोटोले गर्दा विश्व नै डराउदै
सम्पर्क

'रेशम मिडिया नेटवर्क प्रा.लि'द्वारा संचालित हेटौंडाखबर डटकम (www.hetaudakhabar.com)

हेटौंडा ५, मकवानपुर
9851169037
hetaudakhabar.com@gmail.com, newshetaudakhabar@gmail.com

प्रकाशक : रबिन्द्र गौतम
सम्पादक : मोहन श्रेष्ठ
कम्पनी दर्ता : १५६९५५/०७३/०७४
प्रेस काउन्सिल दर्ता : ८६८
सूचना बिभाग दर्ता नं : ८७२
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #प्रदेश ३
  • #हरी बहादुर महत
फेसबुक पेज
Hetauda Khabar
©Hetauda Khabar - 2019 All rights reserved.
Web Design by : SoftNEP