Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
मंसिर २३, २०७६ १२:५८:४५
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
देश
  • Home
  • News
  • चोरीका गाडी भाडामा लगाएर लाखौं कमाउने व्यक्ति पक्राउ
चोरीका गाडी भाडामा लगाएर लाखौं कमाउने व्यक्ति पक्राउ
64x64
कार्तिक २९, २०७६ हेटौंडा खबर

महङ्गो मूल्यका गाडी चोरी गरी भाडामा लगाउने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौंसहितका विभिन्न ठाउँबाट स्कार्पियो, फर्च्युनर लगायतका गाडी चोरी भाडामा लगाउने मुकुन्द प्रसाद पुडासैनीलाई प्रहरीले पक्राउ गरेको हो ।

गोरखाको सुलिकोट–७ घर भइ काठमाडौंको गोलढुङ्गा बस्दै आएका पुडासैनीले बा २१ च ८७१४ र बा १८ च ३१३८ नम्बरको स्कार्पियो तथा बा ११ च ९७९४ नम्बरको प्राइभेट फर्च्युनर गाडी चोरी गरी भाडामा लगाउँदै आएका थिए ।

गोलढुङ्गामा आदित्य ट्रान्सपोर्ट नामक गाडी भाडामा लगाउने कम्पनी सञ्चालक गर्दै आएका पुडासैनीले गाडी चोरेर भाडामा लगाउने गरेको सूचना प्रहरीमा आएको थियो ।

प्रहरीले पुडासैनीसँगै उनले चोरी गरेर भाडामा लगाएका ३ वटा गाडीसमेत नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुडासैनीले चोरीका गाडीमा भाडामा लगाएर लाखौं रुपैयाँको कारोबार गर्ने गरेका थिए ।

चोरीका गाडी भाडामा लगाउने पुडासैनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रकाशित मिति: शुक्रवार, कार्तिक २९, २०७६, ०३:११:००
Loading...
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 खोटाङमा गाउँपालिका प्रमुखको गाडीमा आगजनी
विद्युतको पोलमा कार ठोक्किदा ग्लोबल आईएमई बैङ्कका शाखा प्रमुखको ज्यान गयो
एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
४४ राउण्ड गोलीसहित नुवाकोटबाट २ पक्राउ
देश
चितवनमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
64x64
मंसिर २३, २०७६ हेटौंडा खबर
भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् ।  पुरा पढ्नुहोस्
देश
घट्यो सुनचाँदीको मुल्य
64x64
मंसिर २३, २०७६ हेटौंडा खबर
सुनचाँदीको मुल्य आज (सोमबार) पनि घटेको छ छ । पुरा पढ्नुहोस्
ताजा समाचार
हेटौंडाको क्याम्पाडाडा नजिक दुर्घटना, ६ जना घाइते मंसिर २३, २०७६ 232
साग खेलकुद– आज ( सोमबार) हुँदैछ १३ खेलमा प्रतिस्पर्धा
 खोटाङमा गाउँपालिका प्रमुखको गाडीमा आगजनी
विद्युतको पोलमा कार ठोक्किदा ग्लोबल आईएमई बैङ्कका शाखा प्रमुखको ज्यान गयो
एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
४४ राउण्ड गोलीसहित नुवाकोटबाट २ पक्राउ
चितवनमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
घट्यो सुनचाँदीको मुल्य
कोहलपुरका विद्यालय एक दिन बन्द गरिने
विचार–ब्लग
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था हेटौंडा खबर
बैंकमा पुँजी अभाव किन ? नयाँ सरकारका लागि मुख्य चुनौती... हेटौंडा खबर
सामाजिक सुरक्षा कार्यक्रम संचार माध्यमबाट सुरुवात गरौं हेटौंडा खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
यसकारण ‘पत्तासाफ’ भयो सौगातको फिल्म ‘माछा माछा’ मंसिर २२, २०७६
नयाँ लुक्समा यस्ता देखिए अभिनेता आमिर खान मंसिर २२, २०७६
बलिउड अभिनेत्री आलियाको ८० हजार भारुको ड्रेस मंसिर २१, २०७६
अनौठो संसार
'बक्सर' को रुपमा ट्रम्पको नयाँ अवतार !
कुकुरले बचायो आफ्नो मालिकको ज्यान ।
सरकारी जागिरका लागि दिनरात पढेको पढ्यै भएपछि पत्नीले घर छाडेर माइत हिँडीन्
यी बच्चाको यस्तो फोटोले गर्दा विश्व नै डराउदै
सम्पर्क

'रेशम मिडिया नेटवर्क प्रा.लि'द्वारा संचालित हेटौंडाखबर डटकम (www.hetaudakhabar.com)

हेटौंडा ५, मकवानपुर
9851169037
hetaudakhabar.com@gmail.com, newshetaudakhabar@gmail.com

प्रकाशक : रबिन्द्र गौतम
सम्पादक : मोहन श्रेष्ठ
कम्पनी दर्ता : १५६९५५/०७३/०७४
प्रेस काउन्सिल दर्ता : ८६८
सूचना बिभाग दर्ता नं : ८७२
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #प्रदेश ३
  • #हरी बहादुर महत
फेसबुक पेज
Hetauda Khabar
©Hetauda Khabar - 2019 All rights reserved.
Web Design by : SoftNEP