Techie IT
Hetauda Khabar

मकवानपुरको बकैयामा ग्रामीण आँखा केन्द्र उद्घाटन


हेटौंडा । बकैयामा ग्रामीण आँखा केन्द्र उद्घाटन भएको छ । बकैया गाँउपालिका र हेटौडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा बकैया गाउँपाललिको छतिवनमा बकैया ग्रामीण आँखा केन्द्र उद्घाटन भएको हो ।

बकैया गाँउपालिकाका अध्यक्ष घर्मराज लामिछानेले ९५ वर्षिय पूर्ण राईलाई आँखा जाँचकोलागि ओपीडी कार्ड हस्तान्तरण गरी सोमबारदेखी केन्द्रको उद्घाटन भएको हो ।

केन्द्रमा पूर्णरुपमा आँखा जाँच कार्यक्रम शुरु भएको छ ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट